काठमाडौं/ काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।
शाक्यले १७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साझा पार्टीका किशोर थापा रहेका छन् । उनले १ सय २० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १११ मत प्राप्त गरेका छन् भने विवकेशील नेपाली दलकी रन्जु दर्शनाले ९१ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोल निकै पछि परेका छन् । काठमाडौं महानगरमा एमालेका शाक्यको १७२ मतसहित अग्रता,दर्शना पछि परिन
काठमाडौं/ काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।
शाक्यले १७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साझा पार्टीका किशोर थापा रहेका छन् । उनले १ सय २० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १११ मत प्राप्त गरेका छन् भने विवकेशील नेपाली दलकी रन्जु दर्शनाले ९१ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोल निकै पछि परेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































