काठमाडौं / बूढानिलकण्ठ नगरपालिकामा वडा नं। १२ र १३ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । मेयरको जारी मतगणनामा नेकपा एमाले २४७६ मतका साथ अग्रपंक्तिमा छ भने कांग्रेस १६५८ मतका साथ एमालेलाई पछ्याइरहेको छ । ताजा मत परिणामअनुसार माओवादी केन्द्रले ६३८ मत पाएको छ । उपमेयरको जारी मत गणनामा एमालेले २५८५, कांग्रेसले १८७४ र माओवादी केन्द्रले ७७० मत पाएको छ ।
बूढानिलकण्ठ नगरपालिकामा वडा नं.१२ र १३ को मतगणना सकियो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































