मेयरमा हरिबहादुर महत निर्वाचित भए भने उपमेयरमा मिना लामा निर्वाचित भएका हुन् । माओवादी केन्द्रसमेतको गठबन्धनबाट उम्मेदवार भएका आनन्द पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका हुन् ।
महतले २३ हजार १ सय २४ पाउँदा पराजुलीले २२ हजार ५ सय ९ मत पाए । उपमेयरमा लामाले २३ हजार ४ सय ३७ मत पाइन उनको प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत पाए । महत यस अघि २०४९ र ०५४ मा उपमेयर निर्वाचित भएका थिए ।
हेटौंडा उपमहानगरमा एमालेले १२ वटा वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जित्यो । हेटाैंडामा एमाले निर्वाचित
धरान/हेटौडा उपमहानगरपालिकामा एमालेको प्यानलै विजयी बनेको छ । मेयर उपमेयरमा एमाले विजयी बनेको हो ।
मेयरमा हरिबहादुर महत निर्वाचित भए भने उपमेयरमा मिना लामा निर्वाचित भएका हुन् । माओवादी केन्द्रसमेतको गठबन्धनबाट उम्मेदवार भएका आनन्द पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका हुन् ।
महतले २३ हजार १ सय २४ पाउँदा पराजुलीले २२ हजार ५ सय ९ मत पाए । उपमेयरमा लामाले २३ हजार ४ सय ३७ मत पाइन उनको प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत पाए । महत यस अघि २०४९ र ०५४ मा उपमेयर निर्वाचित भएका थिए ।
हेटौंडा उपमहानगरमा एमालेले १२ वटा वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जित्यो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मेयरमा हरिबहादुर महत निर्वाचित भए भने उपमेयरमा मिना लामा निर्वाचित भएका हुन् । माओवादी केन्द्रसमेतको गठबन्धनबाट उम्मेदवार भएका आनन्द पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका हुन् ।
महतले २३ हजार १ सय २४ पाउँदा पराजुलीले २२ हजार ५ सय ९ मत पाए । उपमेयरमा लामाले २३ हजार ४ सय ३७ मत पाइन उनको प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत पाए । महत यस अघि २०४९ र ०५४ मा उपमेयर निर्वाचित भएका थिए ।
हेटौंडा उपमहानगरमा एमालेले १२ वटा वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जित्यो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।