इसाई समुदायको प्रतिनिधित्व गर्दै उनले आइतबार उम्मेद्वारी घोषणा गरेका हुन् । धरानमा करिव १५ हजार जति इसाई परिवारहरु रहेका छन् । जसमध्ये भोटरको संख्या करिव ७ हजारको हाराहारीमा रहेको बताइन्छ । स्वतन्त्र उम्मेद्वारका निम्ति चुनाव प्रचार प्रसार समितिले आइतबार पत्रकार सम्मेलन गर्दै उनको उम्मेद्वारीको घोषणा गरेको हो ।
उनले धरानको विकाससँगै उत्पीडनमा परेकाहरुको हक अधिकारहरुलाई स्थापित गर्ने बताएका छन् । जातीय धार्मिक आश्थाको आधारमा हुने भेदभावलाई कानुन बमोजिम कार्यान्वयन गराउनको लागि पनि भूमिका खेल्ने उनले बताए । जनप्रतिनिधिहरुले कतिपय कानुन बनाउनु पर्ने भएकाले इसाई समूदायबाट प्रतिनिधित्व गराइएको पूर्वाञ्चल इसाई समाजका अध्यक्ष भीमकुवेर गुरुङले बताए । उनले अन्य दलहरुसँग तालमेल गर्दै चुनावी प्रचारमा लाग्ने बताए ।
उम्मेद्वारी घोषणासँग उनले धरानवासीहरुलाई भोट दिनको लागि अपिल गरेका छन् । उनले अपिल पत्रसमेत सार्वजनिक गरेका छन् । विकासे कार्यक्रमसँगै उनले सामाजिक न्यायलाई पनि आधार मान्ने कार्यक्रमहरु अपिल पत्रमा राखेका छन् । धरानका मेहरमानले दिए उपमेयरमा स्वतन्त्र उम्मेद्वारी
धरान/धरानका मेहरमान ह्युज (गिरी) ले स्वतन्त्रबाट उपमेयरमा उम्मेद्वारी घोषणा गरेका छन् ।
इसाई समुदायको प्रतिनिधित्व गर्दै उनले आइतबार उम्मेद्वारी घोषणा गरेका हुन् । धरानमा करिव १५ हजार जति इसाई परिवारहरु रहेका छन् । जसमध्ये भोटरको संख्या करिव ७ हजारको हाराहारीमा रहेको बताइन्छ । स्वतन्त्र उम्मेद्वारका निम्ति चुनाव प्रचार प्रसार समितिले आइतबार पत्रकार सम्मेलन गर्दै उनको उम्मेद्वारीको घोषणा गरेको हो ।
उनले धरानको विकाससँगै उत्पीडनमा परेकाहरुको हक अधिकारहरुलाई स्थापित गर्ने बताएका छन् । जातीय धार्मिक आश्थाको आधारमा हुने भेदभावलाई कानुन बमोजिम कार्यान्वयन गराउनको लागि पनि भूमिका खेल्ने उनले बताए । जनप्रतिनिधिहरुले कतिपय कानुन बनाउनु पर्ने भएकाले इसाई समूदायबाट प्रतिनिधित्व गराइएको पूर्वाञ्चल इसाई समाजका अध्यक्ष भीमकुवेर गुरुङले बताए । उनले अन्य दलहरुसँग तालमेल गर्दै चुनावी प्रचारमा लाग्ने बताए ।
उम्मेद्वारी घोषणासँग उनले धरानवासीहरुलाई भोट दिनको लागि अपिल गरेका छन् । उनले अपिल पत्रसमेत सार्वजनिक गरेका छन् । विकासे कार्यक्रमसँगै उनले सामाजिक न्यायलाई पनि आधार मान्ने कार्यक्रमहरु अपिल पत्रमा राखेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।