भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ दिने विदेश भ्रमणको दौणमा छन् । मंगलबार बर्लिनमा रहेका मोदीले बलिउड अभिनेत्री प्रियंका चोपडासँग त्यही भेटवार्ता गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनको यस भेटको विषय चर्चामा रह्यो । प्रियंकाले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको तस्वीर सामाजि सञ्जालमा पोस्ट गरिन् । ट्वीटरमा उनको तस्वीर १८ हजार भन्दा धेरै रिट्वीट भएका छन् भने इन्स्टाग्रममा उनलाई ६.८ लखा भन्दा धेरै लाइक मिलेको छ । जब कोइ मानिलेले उनको तारीफ गरेका छन्, त्यही कयौले यस भेटवार्ताका बीचमा उनको कपडालाई लिएर इन्स्टग्रामा उनीमाथि ट्रोल गरिएको छ । सामाजिक सञ्जालमा फोटो हालेसँगै उनको विरोध गर्नेहरुले प्रधानमन्त्रीसँगको बैठकमा बस्ने ‘तमीज’ नभएको भन्दै आलोचना भएको छ । केहीले प्रधानमन्त्रीसँग त्यसरी बसेर उनले गलत गरेको बताएका छन् । तर केहीले भने उनको तारिफ गरेका छन् । उनीहरुले महिलाले बराबरीको दर्जा पाएको भन्दै गर्व लागेको बताएका छन् । उनको आलोचना भएसँगै आमासँग बसेको तस्वीर सार्वजनिक गरेकी छिन् । जसमा उनले लामो कपडा लगाएकी छिन् तर खुट्टा र तिर्घाको भाग देखाएकी छिन्