एजेन्सी /भारतीय स्ट्यान्ड अप कमेडियन कपिल शर्मा अस्पताल भर्ना भएका छन्।
‘द कपिल शर्मा शो’ को पछिल्लो एपिसोड छायांकन गर्ने क्रममा अस्वस्थ भएपछि उनी अस्पताल पुगेका थिए। परिक्षणका क्रममा रक्तचाप उच्च देखिएपछि चिकित्सिककले अस्पताल भर्ना हुनुपर्ने बताएका थिए।
उनको शोको पछिल्लो एपिसोडका लागि अतिथी बनेर अभिनेता परेश रावल आएका थिए। तर, उनी अस्वस्थ भएपछि सुटिङ नै रद्द भएको छ। कपिल शर्मा अस्पताल भर्ना
एजेन्सी /भारतीय स्ट्यान्ड अप कमेडियन कपिल शर्मा अस्पताल भर्ना भएका छन्।
‘द कपिल शर्मा शो’ को पछिल्लो एपिसोड छायांकन गर्ने क्रममा अस्वस्थ भएपछि उनी अस्पताल पुगेका थिए। परिक्षणका क्रममा रक्तचाप उच्च देखिएपछि चिकित्सिककले अस्पताल भर्ना हुनुपर्ने बताएका थिए।
उनको शोको पछिल्लो एपिसोडका लागि अतिथी बनेर अभिनेता परेश रावल आएका थिए। तर, उनी अस्वस्थ भएपछि सुटिङ नै रद्द भएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।