बिहीबार बिहान सांसद राईलाई बजारले ध्यानाकर्षण पत्र बुझाएको थियो । बजार स्थलका अध्यक्ष काजी गिरीले ध्यानाकर्षण पत्र बुझाउँदै अदुवा कृषक तथा व्यापारीहरु समस्यामा परेकाले यसको चाडै समस्याको समाधान गर्नको लागि आग्रह गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै सांसद राईले यसविषयमा सरकारसँग र बाणिज्य मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग भेटेर छलफल गर्ने बताए । उनी बिहीबारै काठमाडौ प्रस्थान गरेका छन् । सन् २०१७ जुलाई १ तारिखदेखि भारतले निकासी ठप्प पारेको छ । जसका कारण कृषक तथा व्यापारीहरुको अर्वौको अदुवा कुहिने अवस्थामा पुगेको छ ।
धरानबाट मात्रै दैनिक ५ गाडी भन्दा बढी अदुवा काकडभित्ता नाका हँुँदै भारत निकासी हुने गरेका व्यापारी विनोद थुलुङले बताए । अहिले करिव ३ सय टन अदुवा धरानमा थन्किएको छ । अदुवा निकासी पहल गरिदिन सांसद राईलाई कृषि उपजको आग्रह
धरान/भारतले बस्तु तथा निकासी कर (जिएसटि) लगाएपछि नेपालको प्रमुख नगदे बाली अदुवा रोकिएपछि त्यसका लागि पहल गरिदिन सांसद कृष्णकुमार राईलाई कृषि उपज बजार स्थल धरानले आग्रह गरेको छ ।
बिहीबार बिहान सांसद राईलाई बजारले ध्यानाकर्षण पत्र बुझाएको थियो । बजार स्थलका अध्यक्ष काजी गिरीले ध्यानाकर्षण पत्र बुझाउँदै अदुवा कृषक तथा व्यापारीहरु समस्यामा परेकाले यसको चाडै समस्याको समाधान गर्नको लागि आग्रह गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै सांसद राईले यसविषयमा सरकारसँग र बाणिज्य मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग भेटेर छलफल गर्ने बताए । उनी बिहीबारै काठमाडौ प्रस्थान गरेका छन् । सन् २०१७ जुलाई १ तारिखदेखि भारतले निकासी ठप्प पारेको छ । जसका कारण कृषक तथा व्यापारीहरुको अर्वौको अदुवा कुहिने अवस्थामा पुगेको छ ।
धरानबाट मात्रै दैनिक ५ गाडी भन्दा बढी अदुवा काकडभित्ता नाका हँुँदै भारत निकासी हुने गरेका व्यापारी विनोद थुलुङले बताए । अहिले करिव ३ सय टन अदुवा धरानमा थन्किएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिहीबार बिहान सांसद राईलाई बजारले ध्यानाकर्षण पत्र बुझाएको थियो । बजार स्थलका अध्यक्ष काजी गिरीले ध्यानाकर्षण पत्र बुझाउँदै अदुवा कृषक तथा व्यापारीहरु समस्यामा परेकाले यसको चाडै समस्याको समाधान गर्नको लागि आग्रह गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै सांसद राईले यसविषयमा सरकारसँग र बाणिज्य मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग भेटेर छलफल गर्ने बताए । उनी बिहीबारै काठमाडौ प्रस्थान गरेका छन् । सन् २०१७ जुलाई १ तारिखदेखि भारतले निकासी ठप्प पारेको छ । जसका कारण कृषक तथा व्यापारीहरुको अर्वौको अदुवा कुहिने अवस्थामा पुगेको छ ।
धरानबाट मात्रै दैनिक ५ गाडी भन्दा बढी अदुवा काकडभित्ता नाका हँुँदै भारत निकासी हुने गरेका व्यापारी विनोद थुलुङले बताए । अहिले करिव ३ सय टन अदुवा धरानमा थन्किएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।