स्थानीय अबिलाल बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो । विश्वकर्माको घरबाट भरुवाको ब्यारेल १४ थान, ट्रेगर ३ थान, काठको बट ३ थान, हतियार सफा गर्ने तेल आधा लिटर र एक थान खप्परसहितको जरायोको सिङ बरामद गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।
बरामद सामानसहित विश्वकर्मालाई इप्रका केराबारीमा राखी थप अनुसन्धान सुरु भएको छ । यस अघि सोही क्षेत्रबाट केही थान भरुवा बन्दुकसहित एक युवा पक्राउ भएका थिए । भरुवा बन्दुकसहित मोरङको केराबारीबाट एक पक्राउ
धरान/मोरङको केराबारी गाउँपालिका ५ शान्ति टोलको एक घरबाट बिहीबार प्रहरीले भरुवा बन्दुकको पाटपूर्जासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय अबिलाल बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो । विश्वकर्माको घरबाट भरुवाको ब्यारेल १४ थान, ट्रेगर ३ थान, काठको बट ३ थान, हतियार सफा गर्ने तेल आधा लिटर र एक थान खप्परसहितको जरायोको सिङ बरामद गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।
बरामद सामानसहित विश्वकर्मालाई इप्रका केराबारीमा राखी थप अनुसन्धान सुरु भएको छ । यस अघि सोही क्षेत्रबाट केही थान भरुवा बन्दुकसहित एक युवा पक्राउ भएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्थानीय अबिलाल बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो । विश्वकर्माको घरबाट भरुवाको ब्यारेल १४ थान, ट्रेगर ३ थान, काठको बट ३ थान, हतियार सफा गर्ने तेल आधा लिटर र एक थान खप्परसहितको जरायोको सिङ बरामद गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।
बरामद सामानसहित विश्वकर्मालाई इप्रका केराबारीमा राखी थप अनुसन्धान सुरु भएको छ । यस अघि सोही क्षेत्रबाट केही थान भरुवा बन्दुकसहित एक युवा पक्राउ भएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।