तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
समूहले धरानको भानुचौकमा उच्च रक्तचाप परीक्षण शिविर तथा जनचेतना अभियान गर्दै डा. केसीको आन्दोलनको समर्थन गरेका हुन् । भानुचौकमा आवतजावत गर्ने बटुवालगायत झण्डै सय भन्दा बढीको उच्चरक्तचापको परीक्षण गरिएको थियो । समूहले डा. केसीको आन्दोलनको समर्थनमा प्रतिष्ठानको जिओपिडी अघि हरेक दिन मैनवत्ति प्रज्वलन कार्यक्रम गरिरहेको समूहका निरज पौडेलले बताए । त्यस्तै हातमा कालोपट्टी बाधेर दैनिक कार्यलाई सूचारु राखेको छ ।
सोही अन्तर्गत मंगलबार समूहले मैनबत्ति बाल्दै डा. केसीको आन्दोलनको खुलेर समर्थन गरेका हुन् । डा. केसीको ११ औं सत्याग्रहको पूर्ण समर्थन रहेको बताउँदै चिकित्सा शिक्षाको अनियमिता रोक्न थालेको अभियानमा सदैव समूहको साथ रहने समूहका नविन भट्टले जानकारी दिए । समूहमा जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, परिक्रमा, तथा प्रतिष्ठानका चिकित्सक विद्यार्थीहरुको सहभागिता रहेको छ । पहिलो अनसनदेखि नै समूहले आन्दोलनको समर्थन गर्दै आइरहेको छ ।
डा. केसीको पटक पटकको आन्दोलनलाई तुहाउने खेलको विरुद्ध सम्पूर्ण चिकित्सकहरु साथ रहेको जेआरडब्लुएसका अध्यक्ष डा. जीवन धमलाले कोणसभामा बताए ।
तस्बिरः ब्लाष्ट÷भोजराज श्रेष्ठ डा. केसीको समर्थनमा रक्तचाप शिविर
धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डा. गोविन्द केसी एक्यवद्धता समूहले रचनात्मक कार्य गर्दै डा. केसीको ११ औं सत्याग्रहको समर्थन गरेका छन् ।
[caption id="attachment_52599" align="alignnone" width="1306"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
समूहले धरानको भानुचौकमा उच्च रक्तचाप परीक्षण शिविर तथा जनचेतना अभियान गर्दै डा. केसीको आन्दोलनको समर्थन गरेका हुन् । भानुचौकमा आवतजावत गर्ने बटुवालगायत झण्डै सय भन्दा बढीको उच्चरक्तचापको परीक्षण गरिएको थियो । समूहले डा. केसीको आन्दोलनको समर्थनमा प्रतिष्ठानको जिओपिडी अघि हरेक दिन मैनवत्ति प्रज्वलन कार्यक्रम गरिरहेको समूहका निरज पौडेलले बताए । त्यस्तै हातमा कालोपट्टी बाधेर दैनिक कार्यलाई सूचारु राखेको छ ।
सोही अन्तर्गत मंगलबार समूहले मैनबत्ति बाल्दै डा. केसीको आन्दोलनको खुलेर समर्थन गरेका हुन् । डा. केसीको ११ औं सत्याग्रहको पूर्ण समर्थन रहेको बताउँदै चिकित्सा शिक्षाको अनियमिता रोक्न थालेको अभियानमा सदैव समूहको साथ रहने समूहका नविन भट्टले जानकारी दिए । समूहमा जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, परिक्रमा, तथा प्रतिष्ठानका चिकित्सक विद्यार्थीहरुको सहभागिता रहेको छ । पहिलो अनसनदेखि नै समूहले आन्दोलनको समर्थन गर्दै आइरहेको छ ।
डा. केसीको पटक पटकको आन्दोलनलाई तुहाउने खेलको विरुद्ध सम्पूर्ण चिकित्सकहरु साथ रहेको जेआरडब्लुएसका अध्यक्ष डा. जीवन धमलाले कोणसभामा बताए ।
तस्बिरः ब्लाष्ट÷भोजराज श्रेष्ठ
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।