तस्बिर : रत्न श्रेष्ठ[/caption]
मध्यपुरथिमिमा गाइजात्राको अवसरमा लायकू भैलः (लायकू भैरव) प्रदर्शनी गरिँदै । चार दशकअघिदेखि बन्द रहेको भैरब नाच तीन वर्ष अघिदेखि स्थानीय जनताको आर्थिक सहयोगमा गाइजात्राको भोलिपल्टदेखि चार दिनसम्म थिमिको विभिन्न टोलमा बेलुकी प्रदर्शनी गरिन्छ । भैरव नाचमा दुई भरव, दुई दाय्गी, एक ज्यापुगचाः रहन्छन् । मध्यपुर थिमिमा लायकू भैरव
[caption id="attachment_52745" align="alignnone" width="1800"]
तस्बिर : रत्न श्रेष्ठ[/caption]
मध्यपुरथिमिमा गाइजात्राको अवसरमा लायकू भैलः (लायकू भैरव) प्रदर्शनी गरिँदै । चार दशकअघिदेखि बन्द रहेको भैरब नाच तीन वर्ष अघिदेखि स्थानीय जनताको आर्थिक सहयोगमा गाइजात्राको भोलिपल्टदेखि चार दिनसम्म थिमिको विभिन्न टोलमा बेलुकी प्रदर्शनी गरिन्छ । भैरव नाचमा दुई भरव, दुई दाय्गी, एक ज्यापुगचाः रहन्छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिर : रत्न श्रेष्ठ[/caption]
मध्यपुरथिमिमा गाइजात्राको अवसरमा लायकू भैलः (लायकू भैरव) प्रदर्शनी गरिँदै । चार दशकअघिदेखि बन्द रहेको भैरब नाच तीन वर्ष अघिदेखि स्थानीय जनताको आर्थिक सहयोगमा गाइजात्राको भोलिपल्टदेखि चार दिनसम्म थिमिको विभिन्न टोलमा बेलुकी प्रदर्शनी गरिन्छ । भैरव नाचमा दुई भरव, दुई दाय्गी, एक ज्यापुगचाः रहन्छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।