बलराम मुसहरको कुटाईबाट ४० वर्षीय दाजु बलखुको मृत्इु भएको हो । उनीहरु मादक पदार्थ सेवन गरी सामान्य विवाद भएको थियो । विवाद पश्चात भाइ बलरामले बलखुमाथी लकुटपिट गरेका स्थानियले बताए ।
कुटपिटबाट गम्भिर घाइते बलखुको ओमसाही मनकामना अस्पताल फत्तेपुरमा उपचारको क्रममा शुक्रबार विहान ८ बजे मृत्यु भएको हो । घटनास्थलाम प्रहरी चौकी फत्तेपुरबाट प्रहरीको टोली खटिगई कुटपिट गर्ने वलराम मुसहरलाई नियन्त्रणमा लिएको छ । भाइद्वारा दाजूको हत्या
धरान/सप्तरीको सप्तकोशी नगरपलिका–३ सखुवनीमा शुक्रबार भाइको कुटाइबाट दाजुको ज्यान गएको छ ।
बलराम मुसहरको कुटाईबाट ४० वर्षीय दाजु बलखुको मृत्इु भएको हो । उनीहरु मादक पदार्थ सेवन गरी सामान्य विवाद भएको थियो । विवाद पश्चात भाइ बलरामले बलखुमाथी लकुटपिट गरेका स्थानियले बताए ।
कुटपिटबाट गम्भिर घाइते बलखुको ओमसाही मनकामना अस्पताल फत्तेपुरमा उपचारको क्रममा शुक्रबार विहान ८ बजे मृत्यु भएको हो । घटनास्थलाम प्रहरी चौकी फत्तेपुरबाट प्रहरीको टोली खटिगई कुटपिट गर्ने वलराम मुसहरलाई नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बलराम मुसहरको कुटाईबाट ४० वर्षीय दाजु बलखुको मृत्इु भएको हो । उनीहरु मादक पदार्थ सेवन गरी सामान्य विवाद भएको थियो । विवाद पश्चात भाइ बलरामले बलखुमाथी लकुटपिट गरेका स्थानियले बताए ।
कुटपिटबाट गम्भिर घाइते बलखुको ओमसाही मनकामना अस्पताल फत्तेपुरमा उपचारको क्रममा शुक्रबार विहान ८ बजे मृत्यु भएको हो । घटनास्थलाम प्रहरी चौकी फत्तेपुरबाट प्रहरीको टोली खटिगई कुटपिट गर्ने वलराम मुसहरलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।