बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ ।
बजार १२.९७ अंकले ओरालो लागेर एक हजार ६२९.१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् ।
बैंकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३.७४, जलविद्युत् २४.४९, फाइनान्स ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमूलक समूह २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले ओरालो लागेको नेपाल स्टकले जनाएको छ । होटल समूहको सूचक भने ३.२ अंकले बढेको छ । रासस शेयर बजार दोहोरो अंकले घट्यो
काठमाडौँ/धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।
बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ ।
बजार १२.९७ अंकले ओरालो लागेर एक हजार ६२९.१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् ।
बैंकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३.७४, जलविद्युत् २४.४९, फाइनान्स ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमूलक समूह २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले ओरालो लागेको नेपाल स्टकले जनाएको छ । होटल समूहको सूचक भने ३.२ अंकले बढेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ ।
बजार १२.९७ अंकले ओरालो लागेर एक हजार ६२९.१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् ।
बैंकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३.७४, जलविद्युत् २४.४९, फाइनान्स ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमूलक समूह २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले ओरालो लागेको नेपाल स्टकले जनाएको छ । होटल समूहको सूचक भने ३.२ अंकले बढेको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।