२०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार भएका थिए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा माझीलाई मंगलबार बाहुनेपाटी बजारबाट पक्राउ गरेकोे मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।
अक्षय दोङले दिएको जायरीको आधारमा भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दा चलाइएको माझीले एक वर्ष ११ महिना नौ दिन कैद सजाय असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका माझीलाई सिन्धुपाल्चोक जिल्ला अदालत बुझाइले प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय मेलम्चीले आधा दर्जनभन्दा बढी फरार अभियुक्त पक्राउ गरी अदालत र जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । रासस पाँच वर्षपछि फरार अभियुक्त पक्राउ
मेलम्ची/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
२०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार भएका थिए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा माझीलाई मंगलबार बाहुनेपाटी बजारबाट पक्राउ गरेकोे मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।
अक्षय दोङले दिएको जायरीको आधारमा भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दा चलाइएको माझीले एक वर्ष ११ महिना नौ दिन कैद सजाय असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका माझीलाई सिन्धुपाल्चोक जिल्ला अदालत बुझाइले प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय मेलम्चीले आधा दर्जनभन्दा बढी फरार अभियुक्त पक्राउ गरी अदालत र जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।