शुक्रबार पत्रकार भेटघाटको क्रममा उनले सुनसरीमा हुने तस्करी, गुण्डागर्दीलगायतलाई पूर्ण निस्तेज बनाउने दाबी गरेका हुन् । उनले प्रहरीले पनि आचरण विपरीत काम गरे कारबाही गर्ने बताए । उनका अनुसार यो आर्थिक वर्षमा सुनसरीमा ३४ जना प्रहरीहरु कारबाहीमा परेको छन् ।
जसमा प्रहरी नायव निरीक्षकदेखि जवानसम्म छन् । उनले सीमामा हुने तस्करी, अवैद्य हातहतियार, लागूऔषधलगायतलाई निमिट्यान्न पार्नको लागि जिल्ला प्रहरीले टास्क फोर्स नै गठन गरेको बताए । सुनसरीमा लैगिंक हिंसालगाय तथा राजनीतिक आडमा हुने गुण्डागर्दीलाई पनि अन्त्य गर्ने उनले दाबी गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्षसहित अग्रज पत्रकारहरुले जिज्ञासा राखेका थिए । सुनसरीमा तस्करी र गुण्डागर्दी अन्त्य गर्छुः एसपी
धरान/जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझीले सुनसरीको गुण्डागर्दी र तस्करी अन्त्य गर्ने दाबी गरेका छन् ।
शुक्रबार पत्रकार भेटघाटको क्रममा उनले सुनसरीमा हुने तस्करी, गुण्डागर्दीलगायतलाई पूर्ण निस्तेज बनाउने दाबी गरेका हुन् । उनले प्रहरीले पनि आचरण विपरीत काम गरे कारबाही गर्ने बताए । उनका अनुसार यो आर्थिक वर्षमा सुनसरीमा ३४ जना प्रहरीहरु कारबाहीमा परेको छन् ।
जसमा प्रहरी नायव निरीक्षकदेखि जवानसम्म छन् । उनले सीमामा हुने तस्करी, अवैद्य हातहतियार, लागूऔषधलगायतलाई निमिट्यान्न पार्नको लागि जिल्ला प्रहरीले टास्क फोर्स नै गठन गरेको बताए । सुनसरीमा लैगिंक हिंसालगाय तथा राजनीतिक आडमा हुने गुण्डागर्दीलाई पनि अन्त्य गर्ने उनले दाबी गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्षसहित अग्रज पत्रकारहरुले जिज्ञासा राखेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
शुक्रबार पत्रकार भेटघाटको क्रममा उनले सुनसरीमा हुने तस्करी, गुण्डागर्दीलगायतलाई पूर्ण निस्तेज बनाउने दाबी गरेका हुन् । उनले प्रहरीले पनि आचरण विपरीत काम गरे कारबाही गर्ने बताए । उनका अनुसार यो आर्थिक वर्षमा सुनसरीमा ३४ जना प्रहरीहरु कारबाहीमा परेको छन् ।
जसमा प्रहरी नायव निरीक्षकदेखि जवानसम्म छन् । उनले सीमामा हुने तस्करी, अवैद्य हातहतियार, लागूऔषधलगायतलाई निमिट्यान्न पार्नको लागि जिल्ला प्रहरीले टास्क फोर्स नै गठन गरेको बताए । सुनसरीमा लैगिंक हिंसालगाय तथा राजनीतिक आडमा हुने गुण्डागर्दीलाई पनि अन्त्य गर्ने उनले दाबी गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्षसहित अग्रज पत्रकारहरुले जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।