गत जुलाई महिनाको अन्त्यमा सन्नी र उनका पति ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए।
भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरण (कारा)’ ले बच्चा लिने कानुनी प्रक्रिया पूरा नहुन्जेल ‘प्रि–एडप्सन’ का रुपमा उनीहरुलाई दिएको थियो। ११ दम्पतीले लान नमानेकी बालिका सन्नी दम्पतीले आफ्नी छोरी बनाएका भन्दै संस्थाले तस्बिरहरु ट्वीट गरेको थियो।
सन्नीले पनि आफ्नी छोरीसँगका तस्बिर ट्वीटरमा सेयर गरेकी थिइन्। ती तस्बिरमा बालिका र उनीहरुको सम्बन्ध र छालाको रङका विषयमा भद्दा र अपमानजनक कमेन्ट आएका थिए। यीनै कमेन्टले उनीहरुलाई पनि समस्यामा पारेको हो।
कारा संस्था र सनी दम्पतीले नियम उल्लंघन गरेका आरोप लगाउँदै उनीहरु विरुद्ध उजुरी परेको हो। बालिकाको गोपनियता भंग गरेको आरोप उनीहरुमाथि छ।
भारतीय समाचार माध्यममा उल्लेख भएअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा नहुन्जेलसम्म कुनै परिवारले लिने बच्चाको तस्बिर सार्वजनिक गर्दा उसका वास्तविक पहिचान खुल्ने र समस्या सिर्जना हुनसक्ने भन्दै यसलाई गोप्य राख्नपर्ने प्रावधान छ। यसको उल्लंघन गर्दा २ लाख भारु जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुन सक्नेछ। सन्नी लियाेनलार्इ ६ महिना देखी १ वर्ष सम्म् जेल सजाय
आमा बनेको एक महिना पूरा नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनविरुद्ध मुद्दा दायर भएको छ। राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको हो।
गत जुलाई महिनाको अन्त्यमा सन्नी र उनका पति ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए।
भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरण (कारा)’ ले बच्चा लिने कानुनी प्रक्रिया पूरा नहुन्जेल ‘प्रि–एडप्सन’ का रुपमा उनीहरुलाई दिएको थियो। ११ दम्पतीले लान नमानेकी बालिका सन्नी दम्पतीले आफ्नी छोरी बनाएका भन्दै संस्थाले तस्बिरहरु ट्वीट गरेको थियो।
सन्नीले पनि आफ्नी छोरीसँगका तस्बिर ट्वीटरमा सेयर गरेकी थिइन्। ती तस्बिरमा बालिका र उनीहरुको सम्बन्ध र छालाको रङका विषयमा भद्दा र अपमानजनक कमेन्ट आएका थिए। यीनै कमेन्टले उनीहरुलाई पनि समस्यामा पारेको हो।
कारा संस्था र सनी दम्पतीले नियम उल्लंघन गरेका आरोप लगाउँदै उनीहरु विरुद्ध उजुरी परेको हो। बालिकाको गोपनियता भंग गरेको आरोप उनीहरुमाथि छ।
भारतीय समाचार माध्यममा उल्लेख भएअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा नहुन्जेलसम्म कुनै परिवारले लिने बच्चाको तस्बिर सार्वजनिक गर्दा उसका वास्तविक पहिचान खुल्ने र समस्या सिर्जना हुनसक्ने भन्दै यसलाई गोप्य राख्नपर्ने प्रावधान छ। यसको उल्लंघन गर्दा २ लाख भारु जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुन सक्नेछ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।