तर, प्रहरीले उक्त आरोपलाई सिधै नकारेको छ । सोही ठाउका सूर्यबहादुर लिम्बूले आफूमाथि प्रहरीले अनाहकमा कुटपिट गरेको आरोप लगाएका हुन् । उनले प्रहरी निरीक्षक गंगा पौडेलको नेतृत्वमा आएको टोलीले पक्राउ गरी कुटपिट गरेर केही समय थुनेको बताएका छन् ।
तर, प्रनी पौडेले भने रातको समय भएकाले कल्र्भटमा बसिरहेको पाइएकाले घर जानको लागि सूचना गर्दासमेत अटेर गर्दै उल्टै प्रहरीलाई युवाहरु ल्याएर थर्काउने प्रयास गरेकाले केही समय थुनेर आफन्तको जिम्मा लगाएर छाडेको बताए । ‘हामीले कुटपिट गरेका छैनौं । औला ठड्याएपछि समाउन चाही समाको हो ।’ पौडेलले फोन सम्पर्कमा भने ।
लिम्बूले भने आफू घर जाँदै लाग्दा असईलाई हेर्छस भन्दै विना कारण टाउकोमा प्रहार गरेको आरोप लगाएका हुन् । प्रनी पौडेलले त लिम्बू साइलाको दाई हैसन भन्दै कुटपिट गरेको र गोली ठोक भन्ने शब्दसमेत प्रयोग गरेको दाबी गरेका छन् ।
यसलाई प्रनी पौडेले निराधार रहेको दाबी गर्दै आइरहेका छन् । उनले शुक्रबार धरानबाट केही युवा ल्याएर प्रहरीलाई दवाव दिने प्रयास पनि गरिरहेको बताएका छन् । लिम्बूले आफू १२ बजे मात्रै बराह क्षेत्रका मेयरलाई फोन गरेपछि मात्रै छाडेको दाबी गरेका छन् । तर, प्रनी पौडेलले उनको आफन्तलाई एकपटकको लागि भन्दै चेतावनी दिएर छाडेको बताएका छन् । प्रहरीद्वारा हातपात गरेको बराहक्षेत्रका युवाको आरोप
धरान/सुनसरीको बराह नगरपालिका–७ का एक युवाले शुक्रबार धरानमा पत्रकार सम्मलेन गर्दै आफूमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् ।
तर, प्रहरीले उक्त आरोपलाई सिधै नकारेको छ । सोही ठाउका सूर्यबहादुर लिम्बूले आफूमाथि प्रहरीले अनाहकमा कुटपिट गरेको आरोप लगाएका हुन् । उनले प्रहरी निरीक्षक गंगा पौडेलको नेतृत्वमा आएको टोलीले पक्राउ गरी कुटपिट गरेर केही समय थुनेको बताएका छन् ।
तर, प्रनी पौडेले भने रातको समय भएकाले कल्र्भटमा बसिरहेको पाइएकाले घर जानको लागि सूचना गर्दासमेत अटेर गर्दै उल्टै प्रहरीलाई युवाहरु ल्याएर थर्काउने प्रयास गरेकाले केही समय थुनेर आफन्तको जिम्मा लगाएर छाडेको बताए । ‘हामीले कुटपिट गरेका छैनौं । औला ठड्याएपछि समाउन चाही समाको हो ।’ पौडेलले फोन सम्पर्कमा भने ।
लिम्बूले भने आफू घर जाँदै लाग्दा असईलाई हेर्छस भन्दै विना कारण टाउकोमा प्रहार गरेको आरोप लगाएका हुन् । प्रनी पौडेलले त लिम्बू साइलाको दाई हैसन भन्दै कुटपिट गरेको र गोली ठोक भन्ने शब्दसमेत प्रयोग गरेको दाबी गरेका छन् ।
यसलाई प्रनी पौडेले निराधार रहेको दाबी गर्दै आइरहेका छन् । उनले शुक्रबार धरानबाट केही युवा ल्याएर प्रहरीलाई दवाव दिने प्रयास पनि गरिरहेको बताएका छन् । लिम्बूले आफू १२ बजे मात्रै बराह क्षेत्रका मेयरलाई फोन गरेपछि मात्रै छाडेको दाबी गरेका छन् । तर, प्रनी पौडेलले उनको आफन्तलाई एकपटकको लागि भन्दै चेतावनी दिएर छाडेको बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।