प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । प्रारम्भिक परिणामअनुसार कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरम नेपालबीच प्रतिष्पर्धा भइरहेको छ । मतगणना भएको स्थानमा कांग्रेस १३ वटामा अग्रता कायम गर्दा एमाले ८ वटामा अग्रता कायम गरेको छ । राजपा ६ र माओवादी मात्रै ५ स्थानमा अग्रता कायम गरेको आयोगले बताएको छ ।
अत्यन्त कडा सुरक्षाकाबीच मतगणना भैरहेको छ । कतिपय तहमा काँडेतार र जालीसमेत लगाइएको छ । नेपाली कांग्रेसले अहिलेसम्म ११ तहमा अग्रता कायम गरेको छ भने एमालेले ८, माओवादीले ७ र राजपाले ५ र समाजवादी फोरमले ४ तहमा अग्रता हासिल गरेका छन् । दुई नम्बर प्रदेशमा कांग्रेस अघि
धरान/प्रदेश नम्बर २ का ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मतगणना जारी रहेको छ ।
प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । प्रारम्भिक परिणामअनुसार कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरम नेपालबीच प्रतिष्पर्धा भइरहेको छ । मतगणना भएको स्थानमा कांग्रेस १३ वटामा अग्रता कायम गर्दा एमाले ८ वटामा अग्रता कायम गरेको छ । राजपा ६ र माओवादी मात्रै ५ स्थानमा अग्रता कायम गरेको आयोगले बताएको छ ।
अत्यन्त कडा सुरक्षाकाबीच मतगणना भैरहेको छ । कतिपय तहमा काँडेतार र जालीसमेत लगाइएको छ । नेपाली कांग्रेसले अहिलेसम्म ११ तहमा अग्रता कायम गरेको छ भने एमालेले ८, माओवादीले ७ र राजपाले ५ र समाजवादी फोरमले ४ तहमा अग्रता हासिल गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । प्रारम्भिक परिणामअनुसार कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरम नेपालबीच प्रतिष्पर्धा भइरहेको छ । मतगणना भएको स्थानमा कांग्रेस १३ वटामा अग्रता कायम गर्दा एमाले ८ वटामा अग्रता कायम गरेको छ । राजपा ६ र माओवादी मात्रै ५ स्थानमा अग्रता कायम गरेको आयोगले बताएको छ ।
अत्यन्त कडा सुरक्षाकाबीच मतगणना भैरहेको छ । कतिपय तहमा काँडेतार र जालीसमेत लगाइएको छ । नेपाली कांग्रेसले अहिलेसम्म ११ तहमा अग्रता कायम गरेको छ भने एमालेले ८, माओवादीले ७ र राजपाले ५ र समाजवादी फोरमले ४ तहमा अग्रता हासिल गरेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।