हालसम्मको नजिता अनुसार नेपाली कांग्रेस नै अग्रस्थानमा छ । हालसम्म आएको १२५ तहको मतपरिणाम अनुसार कांग्रेस ३७ स्थानमा विजयी हासिल गरेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले १६ तहमा मात्रै विजयी बनेको छ ।
दुई नम्बर प्रदेशको निर्वाचनबाट दोस्रो नम्बरमा को आउने भन्नेमा संघीय समाजवादी फोरम र राजपाको रस्साकस्सी रहेको छ । उनीहरुले हालसम्म २३–२३ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै राजपा नेपाल २२ स्थानमा, नेकपा माओवादी केन्द्र २०, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन् । अव ११ तहको मतपरिणाम आउन बाँकी
धरान/असोज २ गते सम्पन्न तेस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रममा छ । अव ११ वटा स्थानीय तहको मात्रै मतपरिणाम आउन बाँकी छ ।
हालसम्मको नजिता अनुसार नेपाली कांग्रेस नै अग्रस्थानमा छ । हालसम्म आएको १२५ तहको मतपरिणाम अनुसार कांग्रेस ३७ स्थानमा विजयी हासिल गरेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले १६ तहमा मात्रै विजयी बनेको छ ।
दुई नम्बर प्रदेशको निर्वाचनबाट दोस्रो नम्बरमा को आउने भन्नेमा संघीय समाजवादी फोरम र राजपाको रस्साकस्सी रहेको छ । उनीहरुले हालसम्म २३–२३ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै राजपा नेपाल २२ स्थानमा, नेकपा माओवादी केन्द्र २०, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
हालसम्मको नजिता अनुसार नेपाली कांग्रेस नै अग्रस्थानमा छ । हालसम्म आएको १२५ तहको मतपरिणाम अनुसार कांग्रेस ३७ स्थानमा विजयी हासिल गरेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले १६ तहमा मात्रै विजयी बनेको छ ।
दुई नम्बर प्रदेशको निर्वाचनबाट दोस्रो नम्बरमा को आउने भन्नेमा संघीय समाजवादी फोरम र राजपाको रस्साकस्सी रहेको छ । उनीहरुले हालसम्म २३–२३ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै राजपा नेपाल २२ स्थानमा, नेकपा माओवादी केन्द्र २०, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।