यहाँ ३०० रूपैयाँभन्दा कम मूल्यमा आवेदन गर्ने आवेदकको तथ्याङ्कलार्इ मात्र प्रस्तुत गिरएको छ । त्यस्तै १२० रुपैयाँ अंकित दरमा दुई हजार कित्ता सेयर सकारेका अर्का लगानीकर्ता रविन्द्र घिमिरेले दुई लाख ४० हजार रुपैयाँ लगानीबाट थप २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
सबैभन्दा न्यूनतम मूल्य १०८ रुपैयाँमा लता गोयलले २५० कित्ता सेयर सकारेकी छिन् । उनले यस लिलामीबाट दुई लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएकी हुन् । ३०५ रूपैयाँमा १०० कित्ता सेयर सकारेका अनिल ढकालले सबैभन्दा थोरै ९१ हजार ५०० रूपैयाँ नाफा कमाए ।
एभरेष्ट बैंकको सेयर लिलामीमा सामूहिक लगानीकोषले समेत महँगो मूल्यमा सेयर सकार्दा न्यून मात्रामा मात्र नाफा कमाए । एनएमबि म्युचुअल फण्डको दुबै योजनाले गरि १० हजार कित्ता सेयर ११७३ रुपैयाँ ६० पैसा, एनआईबिएल म्युचुअल फण्डको प्रगति फण्डले ५ हजार कित्ता ११८० रुपैयाँ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले ११२१ रुपैयाँ ०७ पैसामा २० हजार कित्ता सेयर सकारेका छन् ।
बैंकले यसअघि २ लाख ५३ हजार ७९७ कित्ता शेयर लिलामी गर्दा दुई लाख १७ हजार ९५६ लकित्ता सेयर विक्री भएको थियो । अवितरित ३५ हजार ८४१ कित्ता सेयर बिक्री गर्न बैंकले असोज २० गतेदेखि २७ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ । जसको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।
मेराेलगानी एभरेष्ट बैंकको सेयर लिलामी : ३०० रुपैयाँभन्दा कममा सर्कार्ने यसरी भए मालामाल
एभरेष्ट बैंक(EBL) को सेयर लिलामीमा ३०० रुपैयाँभन्दा कम मूल्यमा लिलामी सकार्ने २५ जनाले एक करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएर मालामाल भएका छन् । २५ आवेदकले कुल २९ लाख ८१ हजार ९८४ रुपैयाँ लगानीबाट सो नाफा कमाएका हुन् ।
एभरेष्ट बैंकले गत भदौ २५ गतेदेखि असोज १ गतेसम्म लिलामी गरेको सेयरमा आवेदन गरेका सबै आबेदकलाई बाँड्दा पनि ३५ हजार कित्ताभन्दा बढी नबिकेर सेयर लिलामीमा एउटा नयाँ इतिहास त रचिएको छ नै । त्यहि लिलामी सेयर सकारेका लगानीकर्ताले एउटा लिलामीबाटै साढे २७ लाख रुपैयाँ भन्दा बढी कमाउन सफल भए भन्दा तपाईलाई अर्को अचम्म लाग्नसक्छ ।
बजारमूल्य १२२० रुपैयाँ रहेको एभरेष्ट बैंकको सेयर १०८ रुपैयाँसम्म लिलामी सकार्ने अवसर पाएपछि आवेदक मालामाल भएका हुन् । ३०० रुपैयाँभन्दा कम मूल्यमा नै २५ जनाले सेयर सकारेका छन् ।
एभरेष्ट बैंकको सेयर लिलामीमा आश मायाँ लामाले ३०० रुपैयाँमा तीन हजार कित्ता सेयर पाएकी छिन् । उनले मंगलबारको बैंकको सेयरमूल्यको आधारमा ३६ लाख ६० हजार रुपैयाँ आर्जन गर्ने देखिन्छ । उनले लिलामीमा लगानी ९ लाख रुपैयाँ मात्र गरेकि हुन् । यसबाट उनलाई २७ लाख ६० हजार रुपैयाँ खुद नाफा भएको छ ।
हेनुहोस् ४०० रूपैयाँभन्दा कम मूल्यमा लिलामी सकारेका २५ आवेदकले कित खुद नाफा कमाए ?
यहाँ ३०० रूपैयाँभन्दा कम मूल्यमा आवेदन गर्ने आवेदकको तथ्याङ्कलार्इ मात्र प्रस्तुत गिरएको छ । त्यस्तै १२० रुपैयाँ अंकित दरमा दुई हजार कित्ता सेयर सकारेका अर्का लगानीकर्ता रविन्द्र घिमिरेले दुई लाख ४० हजार रुपैयाँ लगानीबाट थप २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
सबैभन्दा न्यूनतम मूल्य १०८ रुपैयाँमा लता गोयलले २५० कित्ता सेयर सकारेकी छिन् । उनले यस लिलामीबाट दुई लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएकी हुन् । ३०५ रूपैयाँमा १०० कित्ता सेयर सकारेका अनिल ढकालले सबैभन्दा थोरै ९१ हजार ५०० रूपैयाँ नाफा कमाए ।
एभरेष्ट बैंकको सेयर लिलामीमा सामूहिक लगानीकोषले समेत महँगो मूल्यमा सेयर सकार्दा न्यून मात्रामा मात्र नाफा कमाए । एनएमबि म्युचुअल फण्डको दुबै योजनाले गरि १० हजार कित्ता सेयर ११७३ रुपैयाँ ६० पैसा, एनआईबिएल म्युचुअल फण्डको प्रगति फण्डले ५ हजार कित्ता ११८० रुपैयाँ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले ११२१ रुपैयाँ ०७ पैसामा २० हजार कित्ता सेयर सकारेका छन् ।
बैंकले यसअघि २ लाख ५३ हजार ७९७ कित्ता शेयर लिलामी गर्दा दुई लाख १७ हजार ९५६ लकित्ता सेयर विक्री भएको थियो । अवितरित ३५ हजार ८४१ कित्ता सेयर बिक्री गर्न बैंकले असोज २० गतेदेखि २७ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ । जसको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।
मेराेलगानी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।