एक युवकको हत्या
काठमाडौंको तिलगंगामा एक युवकको हत्या भएको छ। काठमाडौं महानगरपालिका–७ तिलगंगास्थित वाइसिएल मार्गमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जलाएर उनको हत्या गरी त्यहाँ फ्याँकेको हुन सक्ने प्रहरीको अनुमान छ। जलेका कारण उनको अनुहार पहिचान गर्न कठिन छ।
करीव २० वर्षीय युबकको सनाखत हुन सकेको छैन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































