डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टेरेसा मे[/caption]
ट्रम्पले ट्विटरमार्फत आक्रोस व्यक्त गर्दै बेलायती प्रधानमन्त्री मेलाई भनेका छन्, ‘म प्रति ध्यान नदिनुस्, कट्टरपन्थी इस्लामिक आतंकवादप्रति आफ्नो ध्यान केन्द्रीत गर्नुस्, जो बेलायतमा हुर्किरहेको छ । म आफ्नो काम राम्रोसँग गरिरहेको छु ।’
उल्लेखनीय छ, ट्रम्पले मुस्लिम विरोधी भिडियो शेयर गरेपछि बेलायती प्रधानमन्त्री मेले आपत्ति जनाएकी थिइन् । ट्रम्पले बुधबार तीन भिडियो शेयर गरेका थिए, जसलाई बेलायतको उग्र दक्षिणपन्थी संगठनले पोस्ट गरेको थियो ।
त्यसलगत्तै बेलायती प्रधानमन्त्रीको कार्यालयले भनेको थियो, ‘अमेरिकी राष्ट्रपतिले बेलायतको दक्षिणपन्थी समूह (ब्रिटेन फर्स्ट) का तर्फबाट ट्विट गरिएको भिडियो शेयर गर्नु गलत हो ।’ (एजेन्सी) बेलायती प्रधानमन्त्रीसँग आक्रोसित हुँदै ट्रम्पले भने, ‘मेरोबारे भन्दा आफ्नो देशका बारे ध्यान दिनुस्’
वासिंटन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेसा मेप्रति आक्रोस व्यक्त गरेका छन् ।
[caption id="attachment_62506" align="aligncenter" width="620"]
डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टेरेसा मे[/caption]
ट्रम्पले ट्विटरमार्फत आक्रोस व्यक्त गर्दै बेलायती प्रधानमन्त्री मेलाई भनेका छन्, ‘म प्रति ध्यान नदिनुस्, कट्टरपन्थी इस्लामिक आतंकवादप्रति आफ्नो ध्यान केन्द्रीत गर्नुस्, जो बेलायतमा हुर्किरहेको छ । म आफ्नो काम राम्रोसँग गरिरहेको छु ।’
उल्लेखनीय छ, ट्रम्पले मुस्लिम विरोधी भिडियो शेयर गरेपछि बेलायती प्रधानमन्त्री मेले आपत्ति जनाएकी थिइन् । ट्रम्पले बुधबार तीन भिडियो शेयर गरेका थिए, जसलाई बेलायतको उग्र दक्षिणपन्थी संगठनले पोस्ट गरेको थियो ।
त्यसलगत्तै बेलायती प्रधानमन्त्रीको कार्यालयले भनेको थियो, ‘अमेरिकी राष्ट्रपतिले बेलायतको दक्षिणपन्थी समूह (ब्रिटेन फर्स्ट) का तर्फबाट ट्विट गरिएको भिडियो शेयर गर्नु गलत हो ।’ (एजेन्सी)
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टेरेसा मे[/caption]
ट्रम्पले ट्विटरमार्फत आक्रोस व्यक्त गर्दै बेलायती प्रधानमन्त्री मेलाई भनेका छन्, ‘म प्रति ध्यान नदिनुस्, कट्टरपन्थी इस्लामिक आतंकवादप्रति आफ्नो ध्यान केन्द्रीत गर्नुस्, जो बेलायतमा हुर्किरहेको छ । म आफ्नो काम राम्रोसँग गरिरहेको छु ।’
उल्लेखनीय छ, ट्रम्पले मुस्लिम विरोधी भिडियो शेयर गरेपछि बेलायती प्रधानमन्त्री मेले आपत्ति जनाएकी थिइन् । ट्रम्पले बुधबार तीन भिडियो शेयर गरेका थिए, जसलाई बेलायतको उग्र दक्षिणपन्थी संगठनले पोस्ट गरेको थियो ।
त्यसलगत्तै बेलायती प्रधानमन्त्रीको कार्यालयले भनेको थियो, ‘अमेरिकी राष्ट्रपतिले बेलायतको दक्षिणपन्थी समूह (ब्रिटेन फर्स्ट) का तर्फबाट ट्विट गरिएको भिडियो शेयर गर्नु गलत हो ।’ (एजेन्सी)
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।