धरान–१६ मा बम विस्फोट, मानवीय क्षति नभएको जानकारी
धरान/धरान–१६ स्थित चन्द्र संस्कृत स्कुल परिषरमा अाज बिहान ९ः५५ मिनेटकाे समयमा बम विस्फोट भएको छ । तर, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अज्ञात समूहले बम फालेको बताएको छ । घटनाको पूर्ण विवरण प्राप्त हुन नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































