सुनको भाउ ५०० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ५५ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुन शुक्रबार ५४ हजार पाँच सय रुपैयाँमा झरेको हो। सुनचाँदी व्यवसायी माहासंघका अनुसार, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबारको तुलनामा प्रति तोला २० रुपैयाँले चाँदीको भाउ घटेर ७१० रुपैयाँमा कारोबार भएकव छ।
सुनचाँदीको भाउ घट्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































