कडा सुरक्षाकाबिच जिल्ला विकास समितिको कार्यालय र भगवति मावि परिषरमा मतगणना हुँदै छ । मतगणनाको लागि सर्वदलीय छलफलपछि अव केही क्षणमा सुरु हुने हाम्रा समाचारदाताले जनाएका छन् । दलका उम्मेदवारहरूले लाहाछाप लगाएकाे मतपेटिका खाेल्नकाे लागि मुचुल्कामा हस्ताक्षर गर्ने काम भइरहेकाे छ ।
सुनसरीको क्षेत्र नम्बर १ र २ को जिविस भवनमा हुँदै छ भने क्षेत्र नम्बर ३ र ४ को भगवती माविमा हुन लागिरहेको छ । क्षेत्र नम्बर १ मा एकलाख २२ हजार ६१९ मतदाता छन् । २ मा एकलाख ३० हजार ७३३ मतदाता छन् । ३ नम्बरमा एकलाख ९ हजार ९१७ मतदाता छन् । साथै ४ नम्बरमा एकलाख ११ हजार ४९० मतदाता छन् । सुनसरीमा करिव ६० प्रतिशत मतदान भएकाे जनाइएकाे छ ।
त्यस्तै धनकुटाको पनि सम्पूर्ण मतपेटिकाहरु संकलन भइरहेको छ । धनकुटाको एउटा क्षेत्रमा एकलाख ५ हजार १९९ मतदाता छन् । जसमध्ये ७० प्रतिशत मत खसेको जनाइएको छ ।
तेह्रथुमको साँझदेखि मतगणना हुँने बताइएको छ । आठराई गाउँपालिकाको मतपेटिका ल्याउने क्रम जारी रहेकाले पनि तेह्रथुमकाे साँझबाट मात्रै सुरू हुने बताइएकाे हाे । तेह्रथुममा ६६ हजार ७४१ म्तदाता मध्ये त्यहाँ पनि ६८ प्रतिशत हाराहारीमा मतदान भएको छ । सुनसरी, धनकुटामा मतगणना सुरु, तेह्रथुममा साँझदेखि मात्रै
धरान/प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत सुनसरी, धनकुटाकाे मतगणना सुरू हुने क्रममा छ ।
कडा सुरक्षाकाबिच जिल्ला विकास समितिको कार्यालय र भगवति मावि परिषरमा मतगणना हुँदै छ । मतगणनाको लागि सर्वदलीय छलफलपछि अव केही क्षणमा सुरु हुने हाम्रा समाचारदाताले जनाएका छन् । दलका उम्मेदवारहरूले लाहाछाप लगाएकाे मतपेटिका खाेल्नकाे लागि मुचुल्कामा हस्ताक्षर गर्ने काम भइरहेकाे छ ।
सुनसरीको क्षेत्र नम्बर १ र २ को जिविस भवनमा हुँदै छ भने क्षेत्र नम्बर ३ र ४ को भगवती माविमा हुन लागिरहेको छ । क्षेत्र नम्बर १ मा एकलाख २२ हजार ६१९ मतदाता छन् । २ मा एकलाख ३० हजार ७३३ मतदाता छन् । ३ नम्बरमा एकलाख ९ हजार ९१७ मतदाता छन् । साथै ४ नम्बरमा एकलाख ११ हजार ४९० मतदाता छन् । सुनसरीमा करिव ६० प्रतिशत मतदान भएकाे जनाइएकाे छ ।
त्यस्तै धनकुटाको पनि सम्पूर्ण मतपेटिकाहरु संकलन भइरहेको छ । धनकुटाको एउटा क्षेत्रमा एकलाख ५ हजार १९९ मतदाता छन् । जसमध्ये ७० प्रतिशत मत खसेको जनाइएको छ ।
तेह्रथुमको साँझदेखि मतगणना हुँने बताइएको छ । आठराई गाउँपालिकाको मतपेटिका ल्याउने क्रम जारी रहेकाले पनि तेह्रथुमकाे साँझबाट मात्रै सुरू हुने बताइएकाे हाे । तेह्रथुममा ६६ हजार ७४१ म्तदाता मध्ये त्यहाँ पनि ६८ प्रतिशत हाराहारीमा मतदान भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।