धनकुटामा राजेन्द्रको दोब्बर मतको अग्रता
धनकुटा/धनकुटामा बामगठबन्धनबाट एमालेका राजेन्द्र राईले दोब्बर अग्रता कायम गरेका छन् ।
उनले २ हजार २०७ मत प्राप्त गरेका छन् । लोकतान्त्रिकबाट राप्रपा (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाले १ हजार ५०३ मत प्राप्त गरेका छन् । प्रदेश तर्फ क मा लोकतान्त्रिकका मनोहरनारायण श्रेष्टठले ५९४ र बामका निरेन राईको ५२६ प्राप्त गरेका छन् ।
ख मा बामबाट एमालेका इन्द्रमणी पराजुलीले १ हजार ३०७ र लोकतान्त्रिकबाट संघीय समाजवादीका अर्जुन थापाको ७५३ मत प्राप्त गरेका छन् । धनकुटामा ६९ हजार ४०३ मत खसेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































