इलाममा झलनाथको स्पष्ट अग्रता
इलाम/इलाम क्षेत्र नम्बर १ मा पनि पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अग्रता कायम गरेका छन् ।
२ हजार ९०६ मत गणना हुँदा खनालले १ हजार ७४२ मत प्राप्त गरेका छन् । प्रतिपक्षी लोकतान्त्रिकबाट कांग्रेसका भुपेन्द्र कट्टेलले १ हजार २७ मत प्राप्त गरेका छन् । इलाममा अहिलेसम्म ५९ मत बदर भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































