धरानको प्रदेश सभा (क) मा प्रदीप भण्डारी र किशोर राईको कडा टक्कर
धरान/सुनसरी क्षेत्र नम्बर १ (क)मा बाम गठबन्धनका उमेद्धार प्रदिप भण्डारी र लोकतान्त्रीक गठबन्धनका उमेद्धार किशोर राई विच कडा प्रतिस्प्रधा भएको छ । भर्खरै प्राप्त जानकारी अनुसार बाम गठबन्धनका तर्फबाट उमेद्धार बनेका प्रदीप भण्डारीका १८०१ मत प्राप्त भएको छ भने लोक तान्त्रकि गठबन्धनको र्तर्फबाट उमेद्धार बनेका नेपालाी काङग्रेसका किशोर राईले १७४० मत प्राप्त गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































