अशोक राईलाई भारी मतान्तरले पछि पार्दै जयकुमार
इनरुवा (भगवति मावि)/सुनसरी १ मा भारी मतान्तरले लोकतान्त्रिकका अशोक राईलाई बाम गठबन्धका जयकुमार राईले अग्रता कायम गरिरहेका छन् ।
२ः०० बजे आएको मतपरिणाम अनुसार जयकुमार राईले १२ हजार ८३७ मत प्राप्त गर्दा अशोकले ५ हजार ७७७ मत प्राप्त गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































