पम्फा भुसालको विजय र्याली
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा विजयी पम्फा भुसाल। माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी भुसालले कांग्रेसका मदनकुमार अमान्यलाई पराजित गरेकी हुन्। भुसालको विजय जुलुस जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान हुँदै कुसुन्ती पुगेर सकिने छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































