पानवारी । धरान–१० बाट एक युवा आइतबार लागु औषध सहित पक्राउ परेका छन् ।
भरौल–३ बस्ने २४ वर्षिय नविन राई एभिल, डाइजोलाप र लुपिजैसिकको २१ एम्पुल सेट सहित पक्राउ परेका छन् । उनलाई आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको धरानका डिएसपी रामेश्वर पौडेले बताएका छन् ।
लागुऔषध सहित एक युवा पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































