तस्बिरः ब्लाष्ट[/caption]
धरान–४ स्थित अपाङ पुनस्र्थापना गृहका अपाङ तथा असहाय बालबालिका र वृद्धवृद्धासँग जन्मदिन साटेकी हुन् । अपाङ तथा असहायहरुलाई खाना तथा खाजा खुवाएर उनले जन्मदिनको सेलिब्रेट गरिन् ।
उनले हरेक वर्ष आफ्नो जन्मदिन अपाङ तथा असहायहरुसँग जन्मदिन सेयर गर्दै आइरहेकी छन् । ‘आफ्नो जन्मदिनलाई रचनात्मक बनाउन अपाङहरुसँग जन्मदिन मनाएकी हुँ ।’ जन्मदिन सेयर गर्दै उनले भनिन् ।
उक्त गृहमा करिव ३० को हाराहारीमा अपाङ तथा असहाय बालबालिका र वृद्धहरु बस्ने गरेका छन् । दाताहरुको सहयोगमा गृह सञ्चालन हुने गरेको छ । अपाङसँग जन्मदिन
धरान/अपाङ तथा असहायसँग समाजसेवी ममता शर्मा पौडेलले आफ्नै ३७ औं जन्मदिन आइतबार साटेकी छन् ।
[caption id="attachment_66387" align="alignnone" width="738"]
तस्बिरः ब्लाष्ट[/caption]
धरान–४ स्थित अपाङ पुनस्र्थापना गृहका अपाङ तथा असहाय बालबालिका र वृद्धवृद्धासँग जन्मदिन साटेकी हुन् । अपाङ तथा असहायहरुलाई खाना तथा खाजा खुवाएर उनले जन्मदिनको सेलिब्रेट गरिन् ।
उनले हरेक वर्ष आफ्नो जन्मदिन अपाङ तथा असहायहरुसँग जन्मदिन सेयर गर्दै आइरहेकी छन् । ‘आफ्नो जन्मदिनलाई रचनात्मक बनाउन अपाङहरुसँग जन्मदिन मनाएकी हुँ ।’ जन्मदिन सेयर गर्दै उनले भनिन् ।
उक्त गृहमा करिव ३० को हाराहारीमा अपाङ तथा असहाय बालबालिका र वृद्धहरु बस्ने गरेका छन् । दाताहरुको सहयोगमा गृह सञ्चालन हुने गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः ब्लाष्ट[/caption]
धरान–४ स्थित अपाङ पुनस्र्थापना गृहका अपाङ तथा असहाय बालबालिका र वृद्धवृद्धासँग जन्मदिन साटेकी हुन् । अपाङ तथा असहायहरुलाई खाना तथा खाजा खुवाएर उनले जन्मदिनको सेलिब्रेट गरिन् ।
उनले हरेक वर्ष आफ्नो जन्मदिन अपाङ तथा असहायहरुसँग जन्मदिन सेयर गर्दै आइरहेकी छन् । ‘आफ्नो जन्मदिनलाई रचनात्मक बनाउन अपाङहरुसँग जन्मदिन मनाएकी हुँ ।’ जन्मदिन सेयर गर्दै उनले भनिन् ।
उक्त गृहमा करिव ३० को हाराहारीमा अपाङ तथा असहाय बालबालिका र वृद्धहरु बस्ने गरेका छन् । दाताहरुको सहयोगमा गृह सञ्चालन हुने गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।