नायिका निशा अधिकारी आमा बन्ने भएकी छन् । उनले हालै सामाजिक सञ्जालबाट सो जानकारी दिएकी हुन् । नायिका निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी हुन् ।
भेषवाकर नामिबियामा भएको एसीसी डिभिजन–२ क्रिकेट प्रतियोगिता खेलेर सोझै श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका पुगेका छन् । उनी विश्वकप छनौट खेल्न उतैबाट जाने बुझिएको छ । नायिका निशा अधिकारी अामा बन्दै
नायिका निशा अधिकारी आमा बन्ने भएकी छन् । उनले हालै सामाजिक सञ्जालबाट सो जानकारी दिएकी हुन् । नायिका निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी हुन् ।
भेषवाकर नामिबियामा भएको एसीसी डिभिजन–२ क्रिकेट प्रतियोगिता खेलेर सोझै श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका पुगेका छन् । उनी विश्वकप छनौट खेल्न उतैबाट जाने बुझिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।