सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

सलमानको जमानत स्वीकृत , आजै जेल मुक्त हुँदै

ब्लाष्ट खबर चैत २४, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

बलिउड नायक सलमान खानको जमानतबारे आज फैसला भएको छ । जोधपुर अदालतले कालो हरिण मारेको आरोपमा ५ बर्षको जेल सजाँय सुनाएपछि उनी सेन्ट्रल जेलमा कैदी नम्बर १०६ बनेर सजाँय भोग्दै थिए ।

सजाँय सुनाएकै दिन जमानतको लागि अपिल गरिएको थियो । आज भएको सुनुवाईमा रवींद्र कुमार जोशी ले उनको जमानत स्वीकृत गरेका हुन् ।

उनलाई ५० हजार मुचुल्का बनाई फैसला उनको हितमा गरिएको छ । जमानत मिलेसंगै उनी जेलबाट मुक्त हुने भएका छन् । उनको जमानत स्वीकृत भएसंगै बलिउडमा उनीमागि लगाईयो ५०० करोड बच्ने भएको छ ।

यसले गर्दा उनको करियर पनि बच्ने भएको छ । सलमानलाई जमानत मिलेसंगै उनका शुभचिन्तक तथा फ्यानहरुमा खुसी छाएको छ । आज साँझसम्म सलमान जेल मुक्त हुने भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार