धरान । भाटभटेनी सुपरमार्केटमा अाइतबार बिहानै भिषण अागलागी भएकाे छ ।
रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको समाचार अनलाइन खबरमा उल्लेख छ । बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो ।
बुटवल उपमहानगरपालिकाको दमकल र अग्नि नियन्त्रकहरुले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीको कारण खुलेको छैन । भाटभटेनी सुपरमार्केटमा भिषण अागलागी
धरान । भाटभटेनी सुपरमार्केटमा अाइतबार बिहानै भिषण अागलागी भएकाे छ ।
रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको समाचार अनलाइन खबरमा उल्लेख छ । बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो ।
बुटवल उपमहानगरपालिकाको दमकल र अग्नि नियन्त्रकहरुले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।