निसाना
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ुफौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएकोु भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन्।
तर उक्त कारबाही ुसत्ता परिवर्तनुसँग सम्बन्धित नरहेको उनले स्पष्ट पारिन्।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्।
सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्रहरू खसालिदिएको जनाएको छ।
सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाका लागि आफ्ना राजदूत मार्फत् विज्ञप्ती जारी गराउँदै ुयस्ता कदमप्रति प्रतिक्रिया नजनाइ नबस्नेु जनाएको छ। सिरिया हमला: ट्रम्पद्वारा सम्बोधन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट सिरियाको अवस्थाबारे राष्ट्रलाई सम्बोधन गर्दै सिरियामा हमला जारी रहेको बताएका छन्। ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन्।
गत हप्ता सिरियाली नगर डुमामा गरिएको आरोपित रासायनिक हमलाको जवाफमा हवाई आक्रमण गरिएको हो। आफ्नो सम्बोधनमा ट्रम्पले भने, 'फ्रान्स र ब्रिटेनका सशस्त्र फौजहरूको संलग्नतासहित एउटा संयुक्त कारबाही जारी छ।'
रासायनिक हमलाको प्रमाण छ : अमेरिका
सिरिया: मानवीय सहायता स्थगित
निसाना
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ुफौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएकोु भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन्।
तर उक्त कारबाही ुसत्ता परिवर्तनुसँग सम्बन्धित नरहेको उनले स्पष्ट पारिन्।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्।
सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्रहरू खसालिदिएको जनाएको छ।
सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाका लागि आफ्ना राजदूत मार्फत् विज्ञप्ती जारी गराउँदै ुयस्ता कदमप्रति प्रतिक्रिया नजनाइ नबस्नेु जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
निसाना
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ुफौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएकोु भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन्।
तर उक्त कारबाही ुसत्ता परिवर्तनुसँग सम्बन्धित नरहेको उनले स्पष्ट पारिन्।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्।
सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्रहरू खसालिदिएको जनाएको छ।
सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाका लागि आफ्ना राजदूत मार्फत् विज्ञप्ती जारी गराउँदै ुयस्ता कदमप्रति प्रतिक्रिया नजनाइ नबस्नेु जनाएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।