उनी पर्यटक भिसामा नेपाल आएका थिए। अवैध काारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोजेका थिए। अवैध डलरसहित पटक पटक चिनियाँ नागरिकहरु नेपालमा पक्राउ पर्दै आएका छन्। १९ हजार डलरसहित विमानस्थलमा चिनियाँ पक्राउ
काठमाडौं/ अवैध बिदेशी मुद्रासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। आइतबार साँझ चिनियाँ नागरिक फोक्सी क्याओलाई प्रहरीले १९ हजार ९ सय २५ अमेरिकन डलर र ३८ हजार चिनियाँ युयानसहति पक्राउ गरेको हो।
उनी पर्यटक भिसामा नेपाल आएका थिए। अवैध काारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोजेका थिए। अवैध डलरसहित पटक पटक चिनियाँ नागरिकहरु नेपालमा पक्राउ पर्दै आएका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनी पर्यटक भिसामा नेपाल आएका थिए। अवैध काारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोजेका थिए। अवैध डलरसहित पटक पटक चिनियाँ नागरिकहरु नेपालमा पक्राउ पर्दै आएका छन्।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।