खुर्सिदकाे शव पाेष्टमार्टमकाे लागी धरानमा (भिडियाे हेर्नुहाेस्)
धरान /सुनसरीको हरिनगरमा गोली हानी हत्या गरिएका स्थानीय एमाले नेता तथा स्थानीय शिक्षासेवी मौलाना खुर्सिद आलम अन्सारीको शब पाेष्टमार्टमकाे लागी धरान स्थित बिपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएकाे छ । हेर्नुहाेस् भिडियाे
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































