Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

र रासस/एएफपी मंसिर २७, २०७५ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

पेरिस । फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । 

मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । क्रिसमस बजारमा मङ्गलबार स्थानीय समयानुसार राति ८ बजे एक बन्दुकधारीले गोली चलाएका थिए । एएफपी समाचार समितिका अनुसार ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै गोली चलाएका थिए । 

आक्रमणमा परी घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताएको छ । बन्दुकधारीको परिचय खुलेको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेका चरमपन्थी समूहका व्यक्ति भएको बताइएको छ । 

क्रिमसमका लागि विशेष योजनासहित सञ्चालन गरिएको यस बजारमा एक बन्दुकधारीले जथाभावी रुपमा गोली प्रहार गरेपछि अहिले स्थानीय बासिन्दा त्रसित भएका छन् । सन् २०१५मा फ्रान्सभरी र चार्ली हब्डो गोलीकाण्डमा परी २४५ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि सन् २०१८ को मे १२ मा एक व्यक्तिले गरेको चक्कु प्रहारमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका थिए । यस आक्रमणकारी पनि प्रहरीको गोलीबाट मरिएका थिए । 

सन् २०१८ को मार्च ३ मा फ्रान्सको दक्षिणी शहरमा भएको एक बन्दुकधारीको आक्रमणमा प्रहरीका एक कर्णेलसहित चार व्यक्तिको मृत्यु भएको थियो । 

सन् २०१७ को अक्टोबर १ मा फ्रान्सको दक्षिणी प्रमुख शहर मसैलीको रेलवे स्टेशनमा २९ वर्षीया एक ट्युनिसियाली नागरिकले ठूलो आवाजमा ‘अल्लाह अक्बर’ कराउँदै दुई युवतीको गोली प्रहार गरी हत्या गरेका थिए । अहमत हनाची नामका यी बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका थिए । उनले गरेको आक्रमणलाई इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहले जिम्मा लिएका थिए । 

सन् २०१७ को २० अप्रिलमा ३९ वर्षीया एक अपराधीले फ्रान्सको राजधानी शहर पेरिसमा गरेको गोली प्रहारमा परी ड्युटीमा रहेका एक प्रहरीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । 

सन् २०१७ को जुलाई २६ मा दुई युवकले एक ८५ वर्षीया पूजारीलाई घाँटी रेटेर हत्या गरेका थिए । यसरी हेर्दा यसबीचका घटनामध्ये अहिलेको घटना सबै भन्दा डरलाग्दो र ठूलो भएको अधिकारीहरुको भनाइ छ । 

 

 

 

 

 

 

 

 

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
कार्तिक २, २०८३
नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
कार्तिक २, २०८३
सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
कार्तिक २, २०८३
छापा संस्करण [ePaper]
  1. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  2. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  3. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  4. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  5. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  6. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  7. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  8. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  9. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  10. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  11. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  12. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  13. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  14. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  15. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड