Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

सुडानका अपदस्त राष्ट्रपति बशिर काराबासमा

ब ब्लाष्ट खबर वैशाख ४, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
सुडानका अपदस्त राष्ट्रपति बशिर काराबासमा
 
खर्तुम,/  सुडानका अपदस्त राष्ट्रपति ओमर अल बशिरलाई कारागारमा राखिएको छ । राजधानी खर्तुममा रहेको कारागारमा उहाँलाई राखिएको उहाँको पारिवारिक श्रोतले बुधबार एएफपीलाई जानकारी दिएको छ । “
गएराति बशिरलाई राजधानी खर्तुममा रहेको कोबर कारागारमा लगिएको छ,” सुरक्षाका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले बुधबार भन्यो । बशिरलाई गत बिहीबार सेनाले अपदस्त गरेको थियो । झण्डै चार महिनादेखि जारी आन्दोलनको आडमा सेनाले ३०बर्ष देखि शासन गरिरहेका बशिरलाई अपदस्त गरेको हो । उहाँलाई अपदस्त गरेर सैन्य नेतृत्वले सैन्य परिषद् गठन गरी त्यसै मार्फत् शासन चलाउने घोषणा गरेको छ । राजधानीको उत्तरी क्षेत्रमा रहेको कारागार बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
 
कारागार बाहिर खटाइएका सुरक्षाकर्मीहरुलाई ठूला ठूला हातहतियार, सवारी साधनलगायत उपलब्ध गराइएको छ । बशिरलाई राखिएको कारागार बेलायती शासकहरुले बनाइदिएका हुन् । सुडानलाई उपनिवेश बनाएका बेला बनाइएको कारागार क्षेत्रमै बशिर हुर्किनु भएको थियो । सो कारगारलाई पहिला पहिला कोबर नामाकरण गरिएपछि बशिरले पछि ओमर अल मुख्तर नामकरण गर्नु भएको थियो । कारागार निकै ठूलो पर्खालले घेरिएको छ ।
 
बशिरलाई राखिएको कारगारामा अरु पनि थुप्रै राजनीतिक व्यक्तिहरुलाई राखिएको थियो । गत चार महिना भएका आन्दोलनका क्रममा बशिरले नै धेरै नेताहरुलाई यस कारागारमा राख्न लगाउनु भएको थियो । अहिले आफैँ सो कारागारमा बस्नु परेको छ । पाउरोटीको मुल्यबृद्धि फिर्ता गर्नु पर्ने मागबाट सुरु भएको आन्दोलन चर्किदै र हिंसात्मक हुदै गएपछि अहिले ३० बर्षदेखिको शासकलाई कारागार पु¥याउने सम्म आइपुगेको छ । आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका बेला सेनाले उहाँलाई पदमुक्त गरेपछि पनि आन्दोलन रोकिएको छैन । आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नु स्वागतयोग्य भएपनि सेनाले नै शासन लिनु भने ठिक नभएको भन्दै नागरिक सरकार बनाउन माग गरेका छन् । सुडानका विपक्षी पार्टीहरु, नागरिक अगुवा र कतिपय अन्तर्राष्ट्रिय निकायहरुले नागरिक सरकार गठन गर्नका लागि दवाव दिइरहेका छन् । केही दिन अगाडि गठन भएको अन्तरिम सैन्य परिषद्लाई नागरिक सरकारमा परिणत गर्न उनीहरुले माग गर्दै आएका छन् । तर शासन हातमा लिएका सैन्य अधिकारीहरुले भने अहिले सम्म सत्ता सहजै हस्तान्तरण गर्ने संकेत नगरेकाले आन्दोलन चर्किदै गएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
कार्तिक २, २०८३
नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
कार्तिक २, २०८३
सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
कार्तिक २, २०८३
छापा संस्करण [ePaper]
  1. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  2. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  3. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  4. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  5. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  6. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  7. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  8. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  9. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  10. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  11. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  12. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  13. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  14. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  15. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड