Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • गाईघाटमा लक्ष्मी पूजामा बालेकाे मैनबत्ती बाट आगलागी हुँदा एक करोड बीसलाखको क्षति

गाईघाटमा लक्ष्मी पूजामा बालेकाे मैनबत्ती बाट आगलागी हुँदा एक करोड बीसलाखको क्षति

alt संकेतीक
  • कार्तिक ११, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु एक करोड २० लाख बराबरको क्षति भएको छ । रातिको समयमा लक्ष्मी पूजा गरेर मैनबत्ती बालेर कपडा पसलमा छाडेको कारण मैनबत्तीबाट कोठमा आगो सल्केर कपडा पसलमा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएको पीडितहरुले बताएका छन् ।

पीडितहरु खेम नेपाल, मोहनबहादुर कार्की र नारायणबहादुर पाण्डेको उक्त संयुक्त कपडा पसलमा राति नौ बजेतिर लक्ष्मीपूजा गरेर कोठाको एक छेउको लक्ष्मीको तस्बीर छेउमा अगरबत्ती र मैनबत्ती बालेर छाडेको र सोही कारण आगलागी भएको हुनसक्ने पीडीत नारायण पाण्डेले बताउनुभएको छ ।

यता जिल्ला प्रहरी उदयपुरका अनुसार रात्रिको समयमा पसल सञ्चालकहरुले मैनबत्ती बालेर छाडेर गल्ती गरेकोले आगलागी भएको तर रातिको १ बजेको समयमा प्रहरीको गस्ती टोलीले सो पसलमा आगलागी भएको थाहा पाएपछि प्रहरीको टोलीले तत्कालै घटना स्थानमा आएर बिहानको ३ बजे आगो नियनत्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बूढामगरले बताए ।

उक्त पसलमा रु एक करोड २० लाख बराबरका विभिन्न आइटमका कपडाहरु रहेको र सो सबै जलेर खरानी भएको पाइएको पनि पीडीतहरुले बताएका छन् । तर प्रहरीले भने बढीमा रु ८० लाखसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ

सम्बन्धित समाचार
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति

तेलअभिभ । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले अघि सारेको प्रस्ता ...

लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन

वराहक्षेत्र । सरोकारवालाको गैरजिम्मेवारीको नमुना वराहक्षेत्र नगरपालिका–२ पु ...

औद्योगिक प्रदूषणले खेत सखाप

विराटनगर । विराटनगर–इटहरी सडक–खण्डअन्र्तगत पर्ने मोरङ बूढीगङ्गा गाउँपालिका– ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
इन्फ्लुएन्जा (फ्लू)बारे अभिभावकले जान्नैपर्ने कुरा
साउन १९, २०८३
ग्रीस र अमेरिकामा डढेलोको कहर, हजारौं विस्थापित
साउन १९, २०८३
सुनसरीकाे वातावरण सहज भएपछि सुनसरी प्रशासनले हटायाे निशेषज्ञा
साउन १८, २०८३
डिपो बास्केटबल कपको फाइनलमा प्रभात र पाराडाइजबीच प्रतिस्पर्धा
साउन १८, २०८३
चोरीमा संलग्न तीन जना पक्राउ
साउन १८, २०८३
हरिनगर गाउँपालिकाद्वारा क्षतिको विवरण पेश गर्न अनुरोध
साउन १८, २०८३
बादल अभिनित ‘एकोहोरो माया’ को म्युजिक भिडियो सार्वजनिक
साउन १८, २०८३
भाइको रिसइबीले दाजुमाथि खुकुरी प्रहार, एक पक्राउ
साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
इन्फ्लुएन्जा (फ्लू)बारे अभिभावकले जान्नैपर्ने कुरा
साउन १९, २०८३
ग्रीस र अमेरिकामा डढेलोको कहर, हजारौं विस्थापित
साउन १९, २०८३
सुनसरीकाे वातावरण सहज भएपछि सुनसरी प्रशासनले हटायाे निशेषज्ञा
साउन १८, २०८३
डिपो बास्केटबल कपको फाइनलमा प्रभात र पाराडाइजबीच प्रतिस्पर्धा
साउन १८, २०८३
चोरीमा संलग्न तीन जना पक्राउ
साउन १८, २०८३
हरिनगर गाउँपालिकाद्वारा क्षतिको विवरण पेश गर्न अनुरोध
साउन १८, २०८३
बादल अभिनित ‘एकोहोरो माया’ को म्युजिक भिडियो सार्वजनिक
साउन १८, २०८३
भाइको रिसइबीले दाजुमाथि खुकुरी प्रहार, एक पक्राउ
साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क