Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • अनशनकारीको माग पूरा गर्न काँग्रेसको आग्रह

अनशनकारीको माग पूरा गर्न काँग्रेसको आग्रह

alt
  • फागुन १०, २०७६
  • रासस
 
काठमाडाैं / प्रमुुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चितवनको माडी नगरपालिका–४ मा स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेका अनशनकारीको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन । अनशनकारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचाैं संशोधन नियमावली २०७६ ले माडीजस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकारसहितको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने माग राखेका छन् ।
यस्तै, बाँदरझुला, अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोसरूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सीमामा पर्ने रीउखोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने मागसमेत राखेका छन् । अनशनकारीले कसरादेखि वनकट्टा साथै वगहीदेखि बाँदरझुलासम्म बाटो स्तरोन्नति गरी चौबिसै घण्टा खुला राख्नुपर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरूपमा स्थानीय तहको अधिकार हुनुपर्ने माग राखेका छन् ।
स्थानीयवासीले पटक–पटक माग उठाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन गर्न नसकेपछि माडी नगरपालिका–१ का अध्यक्ष कृष्णप्रसाद पौडेलसहित वडा सदस्य फागुन ७ आमरण अनसन बसेका थिए । काँग्रेसले स्थानीय तहले उठाएको मागलाई समर्थन गर्दै अनशनरत व्यक्तिको जीवन रक्षार्थ सरकारलाई तत्काल माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको छ ।
सम्बन्धित समाचार
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव ...

सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ

विजयपुर । सुनसरी प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ती ...

सुनसरीमा ४१४ किलो गाँजासहित भारतीय मोटरसाइकल बरामद

विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीस्थित रामजानकी मन्दिर ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ
भदौ १०, २०८३
सुनसरीमा ४१४ किलो गाँजासहित भारतीय मोटरसाइकल बरामद
भदौ १०, २०८३
सुवाको बाढीः उद्धार गरिएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
भदौ १०, २०८३
इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति
भदौ १०, २०८३
विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने
भदौ १०, २०८३
भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३
क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु
भदौ १०, २०८३
पाकिस्तानको अस्पतालमा आगलागी १४ जना नवजात शिशुको मृत्यु
भदौ १०, २०८३
भोटेकोशी बाढी: क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
भदौ १०, २०८३
भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
भदौ १०, २०८३
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवामा व्यापक क्षति
भदौ १०, २०८३
भारत–चीन सीमा विवादमा फेरि वार्ता, सीमांकनबारे छलफल अघि बढाउने सहमति
भदौ १०, २०८३
पीडितको उद्धार र खोजमा तीव्रताः प्रधानमन्त्री
भदौ १०, २०८३
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क