श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २५ गते आइतबार, ०८ मार्च २०२० । फागुन शुक्लपक्षको चतुर्दशी तिथि २३ः१८ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मघा २३ः३९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः२६ र सूर्यास्त ६ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास भएको अनुभव होला । विशिष्ट व्यक्तिको सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म कर्म तथा समाज सेवामा मनजानेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । समय मध्यम छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कर्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।