प्रदेश १ को रेफरल सेन्टरको रूपमा परिचित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोनाभाइरसका कारण सरकारले गरेको लकडाउनले सुनसान बनेको छ । ओपिडीमा दैनिक ३ हजार र आकस्मिक कक्षमा दैनिक ३ सयको हाराहारीमा बिरामीहरू आइपुग्ने प्रतिष्ठान अहिले सुनसान बनेको छ ।

हेर्नुहोस् तस्बिरमाः

Bp_lockdown_one

बीपी प्रतिष्ठानकाे अाकस्मिक कक्षकाे सुनसान बिल काउन्टर । तस्बिरः उपेन्द्र चाम्लिङ

Bp_lockdown

बीपी प्रतिष्ठानकाे अाकस्मिक कक्ष अगाडि बिरामी लाने ल्याउने सामग्रीहरू । तस्बिरः उपेन्द्र चाम्लिङ
Bp_lockdown_four
Bp_lockdown_two
अाकस्मिक कक्षकाे इ एरिया । तस्बिरः उपेन्द्र चाम्लिङ
Bp_lockdown_three