धरान / कोरोनाभाइरसको सङ्क्रमण विश्वभरिका देशमा १० लाख भन्दा बढि मानिसमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई दोश्रो विश्व युद्ध पछिको ठूलो ‘विश्वव्यापी महामारी ’भनेको छ ।

चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएकाभए पनि यसको फैलावट निरनतर रहेको छ । सङ्क्रमण र त्यसबाट हुने मृत्यु दैनिक बढेको छ । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका महामारीबाट धेरै प्रभावित भएका छन्।
सबै भन्दा धेरै अमेरिकामा प्रभावित भएका छन् । २ लाख ४४ हजार भन्न्दा बढि मानिस संज्ञmमित छन् भने ६ हजारबढिको मृत्यु भइसकेको छ । पछिल्लो समय स्पेन्टर जर्मनमा संक्रमण बढेको छ । स्पेनमा एक लाख १२हजार बढि संक्रमति छन् । मर्नेको संख्या १०हजार बढि पुगेको छ । जर्मनमा ८४ हजार बढि संक्रमित पुगेका छन् । मर्नेको संख्या ११ सयभन्दा माथि उकालो लागेको छ ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भयो तथ्याङ्क हेर्नुहोस् ।

                                                              देश                                            स‌क्रमण     मृत्यु

 यूएसए २३५,९०५ ५,६३२
इटली ११५,२४२ १३,९१५
स्पेन ११०,२३८ १०,०९६
जर्मनी ८४,६०० १,०९७
चीन ८२,४३२ ३,३२२
फ्रांस ५९,१०५ ४,५०३
ईरान ५०,४६८ ३,१६०
संयुक्त अधिराज्य ३३,७१८ २,९२१
स्विटजरलैंड १८,८२७ ५३६
टर्की १८,१३५ ३५६
बेल्जियम १५,३४८ १,०११
नेदरलैंड्स १४,६९७ १,३३९
अस्ट्रिया ११,१०८ १५८
क्यानडा १०,१८२ १२८
दक्षिण कोरिया ९,९७६ १६९
पोर्चुगल ९,०३४ २०९
ब्राजील ७,९१० २९९
इजरेल ६,८५७ ३४
स्वीडन ५,५६८ ३०८
नर्वे ५,१३६ ५०
अस्ट्रेलिया ५,११६ २४
आयरलैंड ३,८४९ ९८
चेक गणतन्त्र ३,८०५ ४४
रुसी फेडरेशन ३,५४८ ३०
चिली ३,४०४ १८
डेनमार्क ३,३८६ १२३
इक्वेडोर ३,१६३ १२०
मलेशिया ३,११६ ५०
रोमेनिया २,७३८ ११४
पोलण्ड २,६९२ ५१
फिलीपिंस २,६३३ १०७
भारत २,५३६ ७२
जापान २,५१० ७०
लक्जमबर्ग २,४८७ ३०
पाकिस्तान २,३८६ ३३
सऊदी अरब १,८८५ २१
थाईलैंड १,८७५ १५
इंडोनेशिया १,७९० १७०
ग्रीस १,५४४ ५३
फिनलण्ड १,५१८ १९
दक्षिण अफ्रीका १,४६२
पेरू १,४१४ ४७
डोमिनिकन रिपब्लिक १,३८० ६०
मेक्सिको १,३७८ ३७
आइसलैंड १,३१९
पनामा १,३१७ ३२
सर्बिया १,१७१ ३१
कोलंबिया १,१६१ १९
अर्जेंटीना १,१३३ ३४
सिंगापुर १,०४९
संयुक्त अरब इमिरेट्स १,०२४
क्रोएशिया १,०११
अल्जीरिया ९८६ ८६
कतार ९४९
स्लोभिनिया ८९७ १७
यूक्रेन ८९७ २२
एस्टोनिया ८५८ ११
इजीप्ट ८५० ५२
न्यूजीलैंड ७९७
इराक ७७२ ५४
डायमन्ड प्रिन्स जहाज ७१२ ११
मोरक्को ६९१ ४४
आर्मीनिया ६६३
लिथुएनिया ६४९
बहराइन ६४३
हंगेरी ५८५ २१
बोस्निया एण्ड हर्सगोभिना ५३२ १६
मोल्डोभा ५०५
लेबनान ४९४ १६
लात्भिया ४५८  
बल्गेरिया ४५७ १०
ट्यूनीशिया ४५५ १४
कजाखस्तान ४३५
एण्डोरा ४२८ १५
स्लोभाकिया ४२६
अजरबैजान ४००
कोस्टा रिका ३९६
उत्तर म्यासडोनिआ ३८४ ११
साइप्रस ३५६ १०
उरुग्वे ३५०
कुवेत ३४२  
चाइनीज ताइपेई ३३९
पुएर्तो रिको ३१६ १२
रियूनियन आइलैंड ३०८  
बेलारूस ३०४
जोर्डन २९९
बुर्किना फासो २८८ १६
क्यामरुन २८४
अल्बेनिया २७७ १६
अफगानिस्तान २७३
सैन मरीनो २४५ ३०
क्यूबा २३३
ओमान २३१
भियतनाम २२७  
होंडूरस २१९ १४
उजबेकिस्तान २०५
घाना २०४
माल्टा १९६  
सेनेगल १९५
आइभरी कोस्ट १९०
नाइजीरिया १८४
फरो आइलैंड्स १७७  
मरीशस १६९
प्यालेष्टिनी भूभाग १६०
श्रीलंका १५१
मन्टेनिग्रो १४४
भेनेजुएला १४४
मार्टिनिक १३८
जोर्जिया १३४  
ब्रुनाई दारुसलाम १३३
ग्वाडेलुप १२८
कोसोभो १२५
बोलिभिया १२३
डीआर कंगो १२३ ११
किर्गिजस्तान ११६  
मेयोट ११६
कंबोडिया ११०  
कीनिया ११०
ग्रुन्से ९७
Jersey ९६
आइल अफ म्यान ९५
त्रिनिडाड एंड टोबैगो ९०
जिब्राल्टर ८८  
रुवाण्डा ८४  
गुआम ८२
पराग्वे ७७
लिखटेन्सटाइन ७५  
नीजेर ७४
अरुबा ६०  
मोनेको ६०
माडागस्कर ५९  
बांग्लादेश ५६
गिनी ५२  
फ्रेञ्च गियाना ५१  
ग्वाटेमाला ४७
यूगांडा ४५  
बारबेडोस ४५  
जमैका ४४
एल साल्भाडोर ४१
जिबूटी ४०  
टोगो ३९
जाम्बिया ३९
फ्रेंच पोलिनेशिया ३७  
माली ३६
बरमूडा ३२  
अमेरिकन भर्जिन आइलैंड्स ३०  
इथियोपिया २९  
इरिट्रिया २२  
केमन आइलैंड्स २२
सेन्ट मार्टिन (फ्रान्स) २२
कंगो २२
बहामास २१
तान्जनिया २०
म्यानमार २०
गुयाना १९
मालदीभ्स १९  
न्यू क्यालेडोनिया १८  
गेबोन १८
सीरिया १६
नेदरलैंड्स एंटिलीस १६
हेइटी १६  
इक्वेटोरियल गिनी १५  
मंगोलिया १४  
नामीबिया १४  
बेनिन १३  
सेंट लूसिया १३  
डोमीनिका १२  
नेदरलैंड्स एंटिलीस ११
सेसल्स १०  
मोजाम्बिक १०  
लाओ पीपुल्स डेम रिपब्लिक १०  
सूरीनाम १०  
ग्रीनलैंड १०  
लीबिया १०  
ग्रेनाडा १०  
एस्वाटिनि  
गिनी-बिसाऊ  
एंटिगा एंड बरबूडा  
MS Zaandam
जिम्बाब्वे
अंगोला
सूडान
सेंट किट्स एंड नेविस  
चाड  
फिजी  
मोरिटानिया
उत्तरी मारियानास आइल्याण्ड्स्
नेपाल  
लाइबेरिया  
केप भर्डे
भ्याटिकन  
सेन्ट बार्थेलेमी  
टर्क एंड केइकोस आइलैंड्स  
निकारागुआ
सोमालिया  
भूटान  
मन्टसेराट  
गाम्बिया
बोत्सवाना
बेलिज  
बुरुंडी  
ब्रिटिश भर्जिन आइलैंड्स  
मलावी  
सेंट्रल अफ्रीकन रिपब्लिक  
एंग्विला  
सियरा लियोन  
सेंट विंसेंट एंड द ग्रेनाडिन्स  
टिमोर-लेस्टे  

पापुआ न्यू गिनी

स्रोत: जन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका),