धरान / शान्त चौधरी दाङबाट प्रतिनिधी सभा सदस्य हुन । उनको लकडाउनको बेला गाउँमा मल बोक्दैं गरेको भिडियो भाइरलसमेत भएको थियो । सानैदेखि अर्काको घरमा कमलरी बसेर राजनीतिक उचाईमा पुगेकी चौधरी नमुना व्यक्ति हुन । उनले गरेर खान सबैले हुन्छ भन्ने सन्देश यस भिडियोबाट सन्देश दिएकी छन् । उनले नेताहरु गाउँ पुगेर काम गरेरको भनेर देखाउने तर काम नगर्ने भन्दैं आफुले बास्ताविक खेति गरेको पनि फेसबुकबाट सार्वजनिक गरेकी छन् । नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी उनले प्रत्येक समयमा घर जाँदा केही न केही खेती गरेर आउने गरेको बताइन ।
लकडाउन सदुपयाेगः शान्ता चाैधरीले बारीमा के फलाइन् ?
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































