श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १० गते शनिबार, २५ जुलाई २०२० । श्रावण शुक्लपक्षको पञ्चमी तिथि १४ः१० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरफाल्गुनी १७ः११ बजेसम्म, उप्रान्त हस्त, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः५५ बजे हुनेछ ।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय मध्यम्खालको छ । साथीभाइस“गको सम्बन्धमा केही समस्या आइपर्न सक्छ । शुभसमाचार सुन्न पाइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्या तथा बुद्धिको विकास हुनेछ । आफ्नो कार्य क्ष्ँेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आम्दानीका स्रोतहरू फेला पर्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) आर्थिक सङ्कटको सामना गर्नुपर्ला । शरीर अस्वस्थ रहला । आफ्नोभन्दा अरूको काममा बढी समय दिनु पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धर्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक सभा, सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ । रमाइलोस“ग दिन बित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा हर्ष, उम· र उत्साह छाउला । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट एवम् खानपिन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।