धरान / नेपालमा पछिल्लो अपटेड अनुसार संक्रमितको संख्या २०७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार विशेष जेष्ठ नागरिक, बालबालिकाहरुलाई बाहिर हिडडुन नगर्न आग्रह गरेका छन् । जेष्ठ नागरिक तथा बालबालिकाहरु बढि प्रभावित हुने भएकाले भीडभाडमा नजान मनत्रालयले आग्रह गरेको हो । नेपालमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
आज ४१८ संक्रमित थपिए, जेष्ठ नागरिक र बालबालिका भीडभाडमा नजान मन्त्रालयको आग्रह
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































