Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /स्वास्थ्य
स्वास्थ्य

बीपीमा धरानका १ संक्रमितलाई प्लाज्मा थेरापी दिइयाे

ब ब्लाष्ट खबर भदौ २, २०७७ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
बीपीमा धरानका १ संक्रमितलाई प्लाज्मा थेरापी दिइयाे
ब्लाष्टखबर । धरानमा स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा काठमाण्डाैपछि पहिलाेपटक धरान एक काेराेना संक्रमिततलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै छ ।
 
आइसीयुम उपचाररत ६८ वर्षीय पुरूषलाई साेमबार राती प्लाज्मा दिइएकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकाेटाले बताएका छन् ।
 
उनले स्वास्थ अवस्था जटिल भएका ती पुरूषलाई रेडक्रसकाे समन्यनमा संक्रमण निकाे भएका भए व्यक्तिले रगत दिएपछि करिब १ घण्टा लगाएर प्लाज्मा दिइएको बताएका छन् । सापकाेटाले याे पद्दती नयाँ नभइ परानाे भएकाे र अन्य ठाउँहरूमा यस पद्दतीबाट गरिएकाे उपचारमा सकारात्मक रिजल्ट देखीदै गएकाेले याे विधि अपनाइएकाे  बताएका छन् ।
 
उनले भने ' अलिकती क्रटिकल केसहरू जाे हुनुहुन्छ वहाहरूलाई क्लिनिकल्ली डिसाइट गरेर दिने भन्ने कुरा हाे । यसले कतिकाे काम गर्छ त्याे पनि हेर्नै बाँकी छ । कुनै कुनै केसमा राम्राे काम गरेकाे छ, कुनैमा त्यती काम गरेकाे देखीदैन आशा  छ राम्राै हाला भन्ने ।' 
 
संक्रमणबाट निको भइसकेका संक्रमितको रगत लिएर सेल र कोषिका अलग गरेपछि बाँकी रहेको तरल पदार्थ प्लाज्मा भनिन्छ । उक्त प्लाज्मामा भाइरस बिरूद्ध शरिरले उत्पादन गर्ने क्षमता हुने गर्दछ ।
रगत समुह मिल्ने राेग प्रति राेधात्मक क्षमता उत्पादन गर्न नसकिरहेका विरामीहरूलाई प्लाजमा दिदाँ उक्त व्यक्ति भाइरस विरूद्ध लड्न निकाे भएका व्यक्तिकाे प्रतिराेधात्मक क्षमताले काम गर्ने सापकाेटाले बताएका छन् । 
 
उनले भने ' याे विधि नैलाे हैन अरू राेगका विरामीलाई पनि दिने गरिन्छ । काेराेना भाइरकाे केसमा औषधी नबनिरहेका अवस्थामा संक्रमणबाट निकाे भएर फर्केकालाई एक प्रकारले औषधि मान्न सकिन्छ । तर समाजले काेराेना संक्रमित हेर्ने दृष्टिकोण फरक देखियाे । जमाजले केाना संक्रमितलाई संरक्षण  र हाैसला दिन आ वश्क छ । संक्रमितलाई घृणा गरेर संक्रमण बाट बच्नन सकिने हैन । संक्रमण भएमा औषधिकाेरूपमा चाहि वहाँहरूकाे सहयाेग लिन सकिन्छ । '
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
असोज ३०, २०८३
महिनादिनमा ५२९२ किलो गाँजा बरामद
असोज ३०, २०८३
४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
असोज ३०, २०८३
छापा संस्करण [ePaper]
  1. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  2. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  3. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  4. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  5. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  6. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  7. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  8. आजको राशिफलः २०८३ साल असोज ३० गते शुक्रबार
    असोज ३०, २०८३
  9. धरानमा जुवाजन्य खेल खेल्न नपाइने
    असोज २९, २०८३
  10. कोशीका पाँच जिल्लाका १८ विद्यालय छनोट
    असोज २९, २०८३
  11. पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
    असोज २९, २०८३
  12. उदयपुरमा बस दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
    असोज २९, २०८३
  13. ट्रकको ठक्करबाट धरानको भोटपुलमा एक युवाको घटनास्थलमै मृत्यु
    असोज २९, २०८३
  14. अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
    असोज २९, २०८३
  15. मनमोहनका विद्यार्थीद्वारा प्राविधिक परियोजना प्रदर्शन
    असोज २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड