कोरोना महामारीको बेला भारतमा ब्लैक फंगसका संक्रमणका घटनाहरू बढिरहेका छ। भारतमा  ब्लैक फंगसबाट सङ्क्रमित बिरामीको कुल संख्या ८८४८ पुगेको छ । संक्रमितकाे संख्या बढ्दैगएपछि उपचारकालागी  एम्मोडेरिसिन-बी इन्जेक्सन २३,६८० भायल राज्यसरकारलाइ पठाइएकाे त्यहाका संञ्चारमाध्यमले जनाएकाे छ । 

 ब्लैक फंगसले हाल गुजरात राज्यमा ठूलो प्रभाव पारेकाे त्यहाँका संञ्चारमाध्यमले जनाएकाे छ ।  गुजरातमा हाल सम्म्  ब्लैक फंगसका संक्रमितकाे संख्या २२८१ पुगेको छ भने महाराष्ट्रमा लगभग २१०० संक्रमितर रहेका छन्।

यस्तै, आन्ध्र प्रदेशमा ९१० जना संक्रमितर रहेकाे वताइएकाे छ ।