प्राधिकरणले क्षतिपुर्ति दिएन
धरान/ताप्लेजुङको सिरिजंघा गाउँपालिका–८ युम्फुदिनका सुरेन्द्र राईको छोरा साजन राईको चार वर्ष अघि करेण्ट लागेर मृत्यु भयो । सडक ...
बाख्रापालनबाट मनग्गे आम्दानी
तेह्रथुम । आठराई–२ खाम्लालुङका विनोद चोङबाङले बाख्रापालन व्यवसायबाट मनग्गे आम्दानी गर्दै आएका छन् । वर्ष दिनसम्म कतार बसेर क ...
उखुको जुस बेचेरै लाखौ आम्दानी
पथरी । मोरङको कानेपोखरी–६ का ४२ वर्षीय युवा कमल धिमाल उखुको जुस बेचेरै लाखौँ आम्दानी गर्छन् । धिमालले आफ्नो घरछेउ रमाइलो चोक ...
वर्षेनी बढ्दै दूध उत्पादन
विराटनगर । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा १ नम्बर प्रदेशमा दूधको उत्पादन बर्सेनी बढ्दै गएको छ । अभियानका रूपमा गाई ...
धराने व्यापारी राजधानीमा पुरस्कृत
धरान । नेपालको अर्गानिक वल्र्ड ग्रुप काठमाडौंले सातौं वार्षिकोत्सवको अवसरमा धरानका व्यापारीलगायत २९ जनालाई पुरस्कृत गरेको छ । ...
सजिलो बन्दै कञ्चनजंघा पदमार्ग
ताप्लेजुङ । अप्ठ्यारो र लामो भनेर आलोचित भएको कञ्चनजङ्घा आधार शिविर जाने पदमार्ग छोट्याउने काम सुरु भएको छ । कञ्चनजङ्घा संरक ...
मिटर ब्याजमार्फत् करोडौं ठगी
पथरीशनिश्चरे । इटहरी–६ सुनसरीकी निर्मला खत्रीले आफूले दिएको ८ लाख रुपैयाँ फिर्ता लिन ज्यादै गाह्रो परिरहेको अवस्थामा केही रकम ...
उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचन
उर्लाबारी । नेपाली काङ्ग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धनले उर्लाबारी उद्योग वाणिज्य सङ्घको आगामी भदौ ९ र ११ गते हु ...
ब्याज खर्च बढ्यो, ब्याज आय बढेन
दमक । आर्थिक वर्ष ०७४÷७५ मा एक्सेल विकास बैङ्कले १५ करोड ६६ लाख मुनाफा ग¥यो । अघिल्लो वर्ष यो बैङ्कले १५ करोड ४ लाख नाफा गरेक ...
मृगौला पीडित सबितालाई सहयोग
मधुमल्ला । पाँचथर मिक्लाजुङ–५ लेखगाउँकी २१ वर्षीय मृगौला रोगबाट पीडित सविता राईलाई लियो क्लब अफ मिक्लाजुङले उपचारार्थ ३८ हजार ...